२ थिस्सलोनिकी पुस्तक सर्वेक्षण

लेखक
पावल
– पहिलो पत्र लेखेको केही महिनापनि नबित्दै फेरी कोरिन्थमा दोस्रो पत्र लेखे
मिती ५२ इ।सं
बिषय “ प्रतीक्षा र कार्यको पूस्तक
-प्रतीक्षा – धीरज ९ ३स्५ ०
– कार्य – दृढता ९ ३स् ७(१२०
– थेस्सोलोनिकीहरुले उनीहरुको बिनाश कष्टदायक हुने सोचे ९ २स्२ ०
– पावलले दिएको सन्देश “ प्रतिज्ञा गर्दैगर्दा कार्य गर ”१

रुपरेखा
– विश्राम – ख्रीष्टको आगमनबाटको आशा ९ अध्याय १ 
– होशियारी – ख्रीष्टको आगमनको समयसम्म ९ अध्याय०
– आज्ञा – ख्रीष।टको आगमनको प्रकाशमा ९ अध्याय ३ ०

चाबी शब्दहरु
– काम – ७ पटक
– प्रकट – ४ पटक

चाबी पद
२ थेस्सोलोनिकी २स् १५
“ यसकारण भाइहरुहो, स्थिर भइ उभ र चाहे वचनद्वारा चाहे हाम्रो पत्रद्वारा , जुन शिक्षाहरु तिमीहरुलाई सिकाइएका छन्, तिनलाई पक्रिराख ”
एबनभ ठ भलम

विशेष विषय
– मूख्य शिक्षा ख्रीष्ट बिरोधीको बारेमा हो। ९अध्याय २ ०
– ख्रीष्ट बिरोधी कुनै प्रणाली होइन , यो व्यक्तिस् दुष्ट शैतानको तीन समुहमध्ये एक भाग हो।



– ख्रीष्ट बिरोधीको अन्य नामहरु
– पापको पुरुष
– बिनाशको पुत्र
– दुष्ट
– ख्रीष्ट बिरोधीको अभिलक्षण
– शैतानको अधिनतामा छ।
– त्यसले परमेश्वरको विरोध गर्छ।
– त्यसले आफूलाई परमेश्वरभन्दामाथी उचाल्छ।

पूस्तकमा ख्रीष्ट
– आउनेवाला न्यायकर्ता ९ १स्६(९०
– उहाँ जसको नाममा हामी शरण पर्छौ। ९ १स् १२ ०
– शान्तिका परमेश्वर ९ ३स्१६ ०

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *