२ यूहन्ना पुस्तक सर्वेक्षण
लेखक
यूहन्ना, ख्रीष्टिय आमालाई लेख्छन्। (“चुनिएकी महिला”)
मिती ९० ई।सं
– एफेससमा लेखिएको
विषय “सत्यतामा निरन्तरता”
यूहन्नाले चुनिएकी महिलालाई उपदेश दिन्छन्स्
– प्रेममा हिड्न र ।।।।
– बहकाउनेहरुदेखी होशियार होओ जसले सत्यतालाई भ्रष्ट पार्छन्। (पद ६-७ हेर्नुहोस्)
रुपरेखा
व्याक्स्टरको “पूस्तकमा अन्वेषण”मा हेर्नुहोस्
चाबी शब्दहरु
– सत्यता
– प्रेम
– आज्ञा
एबनभ द्दड भलम
चाबी पद
२यूहन्ना २
“ सत्यताको कारणले जो हामीभित्र रहन्छ, र सदासर्वदा हामीसित रहिरहनेछ।
विशेष विषयहरु
– सत्यताको चरम परीक्षा – येशू ख्रीष्टको जन (पद ७-११)
– हाम्रो प्रेम र एक अर्कामा प्रेम , सत्यतामा स्थापित छ पद १०
( सत्यता बिनाको प्रेम, प्रेम हुदैँ होइन
– साचोँ प्रेमको परिभाषा . परमेश्वरको वचनप्रतिको आज्ञापालन ९ पद ६क०
पूस्तकमा ख्रीष्ट
– हामी ख्रीष्टका आज्ञा अनुसार हिडौँ र पालन गरौँ (पद ६ )