एफेसी पुस्तक सर्वेक्षण

लेखक
पावल
– करिब ६५ वर्षको उमेर
– रोमको कैदमा हुदाँ लेखे ९ ०
– एफेससमा भएका पवित्रजनरुलाई लेखेका

मिती
करिब ६१ ई।सं
“पावलको कैदको महान् कृति”

विषय
“ख्रीष्टसँगको मेलको पुस्तक”
– दुष्ट शहरमा अवस्थित जवान मण्डलीलाई प्रोत्साहन दिन र सिकाउन – ५५(५६ ई।सं मा पावलले छोडे।
– ख्रीष्टसँगको मेलको पूरा सत्यता सिकाउनका लागी तीन दृष्टान्तको प्रयोगः
– शरिर ९ १स्२२(२३ , ४स्४(१६०
– भवन ९ २स्१९(२२०
– पत्नी ९ ५स्२२(२३०
“कहिल्यै येशू ख्रीष्ट देखी टाढा नसोच्नुहोस्”।

रुपरेखा
क ख्रीष्टमा हाम्रो धन९ अध्याय १(३०
-म ख्रीष्टभित्र१
– असिमित धन(सम्पत्ति
एबनभ द्दज्ञ भलम
– हाम्रो निम्ति परमेश्वरको कार्य
– रोमी ११स्३३ , १ कोरिन्थी ३स्२१ , २ कोरिन्थी ८स्९ , गलाती ४स्७०
– गलाती १स्७ , २स्१४ , ३स्८ , ३स्१६ आदी
त्यसकारण
– ख्रीष्टसँग हाम्रो हिडाँई ९ अध्याय ४(६०
– ख्रीष्ट म भित्र हुनुहुन्छ१
– असिमित जिम्मेवारी
– परमेश्वरको निम्ती हाम्रो कार्य

चाबी पदहरु
– ख्रीष्टभित्र ९ १० पटक०
– उहाँमा ९२ पटक०
– सामर्थ्य ९७पटक०
– स्वर्गीय स्थानहरु ९४ पटक०
– धन(सम्पत्ती ९ ५ पटक ०

चाबी पद
एफिसी २स्८(९
८“ किनकी विश्वासद्वारा अनुग्रहले तिमीहरुले मुक्ति पाएका छौस अनि यो तिमीहरु आफैबाटको होइन, यो परमेश्वरको दान हो, ९ कामहरुबाट होइन, नत्र ता कसैले घमण्ड गर्नेछ ”।

विशेष विषयहरु
– एफिसीको पूस्तक “ धर्मग्रन्थको विशाल घाटी”। यो अरु पूस्तकभन्दा चौडा र गहन पूस्तक हो।
– पावलको दुई कैदको महान् प्रार्थनालाई याद गर्नुहोस्
– ज्ञानको प्रकाशका निम्ति प्रार्थना ९१स्१५(२३
– सामर्थ्यको निम्ति प्रार्थना ९ स्१४(२१ ०
– परमेश्वरका सारा हतियारहरु धारण गर। ९ ६स्११(१८०
एबनभ द्दद्द भलम
– सत्यताको पेटी – जसले सबै कवच एकसाथ राख्दछ
– धार्मिकताको कवच
– पाउहरुमा मेलमिलापको सुसमाचारको तयारीको जुत्ता
– विश्वासको ढाल – विश्वास विरुद्व शैतान कमजोर हुन्छ १
– मुक्तिको टोप
– आत्माको तरवार
“ हामी जितको लागी युद्ध गर्दैनौँ। हामी ख्रीष्टद्वारा पाइसकेको जितद्वारा युद्ध गर्दछौँ।

पूस्तकमा ख्रीष्ट
– मण्डलीको शिर ९ १स्२२ , ५स्२३०
– मुख्य कुनाढुङ्गा ९ २स्२००
– दुलहा जसले मण्डलीलाई प्रेम गर्नुभयो ९ ५स्२५०

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *