चाबी पद २यूहन्ना २ “ सत्यताको कारणले जो हामीभित्र रहन्छ, र सदासर्वदा हामीसित रहिरहनेछ।
विशेष विषयहरु – सत्यताको चरम परीक्षा – येशू ख्रीष्टको जन (पद ७-११) – हाम्रो प्रेम र एक अर्कामा प्रेम , सत्यतामा स्थापित छ पद १० ( सत्यता बिनाको प्रेम, प्रेम हुदैँ होइन – साचोँ प्रेमको परिभाषा . परमेश्वरको वचनप्रतिको आज्ञापालन ९ पद ६क०
पूस्तकमा ख्रीष्ट – हामी ख्रीष्टका आज्ञा अनुसार हिडौँ र पालन गरौँ (पद ६ )