लेखक यूहन्ना , एल्डर – साथी गायसलाई लेखिएको मिती ९० ई।सं – एफेससमा लेखिएको विषय “सत्यतामा हिडाँई” – सत्यतामा हिड्नुको संकेत ।।।।। – विश्वासयोग्यतापूर्वक – पद ५ – सत्यतामा हिँड्नुको रहस्य ।।।। -ख्रीष्टसँगको सम्बन्धमा जोशिलो – पद २
चाबी पद ३ यूहन्ना ४ “मेरा छोराछोरीहरु सत्यतामा हिँडिरहेछन् भनि सुन्नुभन्दा ठुलो आनन्द मेरो अरु कुनै छैन”।
विशेष विषयहरु तीन मुख्य व्यक्तिहरु १ गायस पद २_६ – प्रिय – आत्मिकी उन्नति – विश्वासयोग्य र प्रेमी – दयालु – डियोट्रेफेस पद ९-१० – पहिलो हुन मनपराउने – द्वेषपुर्ण कुराहरु बक्छन् – नेतृत्त्वको विरोध । असत्कारशिल – डेमेट्रियस ( पद १२ ) – सबै मानिसबाट असल गवाही
पूस्तकमा ख्रीष्ट – ख्रीष्ट अरुलाई असल व्यवहार गर्नेमा सर्वश्रेष्ट उदाहरण हुनुहुन्छ ( पद ११ )