उत्पत्ति

शुरूवातको पुस्तक

उत्पत्तिको पुस्तक

बाइबल खोजी – तपाईको आत्मिक उन्‍नतिको लागि!

उत्पत्तिको पुस्तकको खोजी (अध्ययन)

उत्पत्तिको पुस्तक परमेश्वरको वचन बाइबलको पहिलो पुस्तक हो। यस पुस्तककमा परमेश्वरका प्रकाशहरूको सुरूवात हुँदछ। संसारको सृष्टि, मानव जातिको सृष्टि, पाप, पतन, अनि यहूदि जातिको शुरूवात - यस्ता साह्रै महत्वपूर्ण विषयहरू यस पुस्तकमा छन्। वास्तवमा उत्पत्तिको पुस्तक जग पुस्तक हो। यस पुस्तकका सत्यताहरू बाइबलका अन्य सत्यताहरूका लागि आधारभूत छन्।