अध्याय ४१ यस अध्यायमा यूसुफको जीवन अचम्म तरिकाले परिवर्तन हुन्छ। एक कैदीबाट उनी मिश्रको शासक बन्न पुग्छन्। परमेश्वरको उदेकको ईश्वरीय योजना यूसुफको जीवनमा पूरा हुँदै थियो। फाराओको सपनाको अर्थ बताउन सक्नुको श्रेय यूसुफले परमेश्वरलाई दिँदछन्। पद १६ – “म ता होइन, परमेश्वरले नै…” मानिसहरूले थाहा पाए कि यूसुफभित्र परमेश्वरको आत्मा रहनुहुन्छ (पद ३८)। के हाम्रो […]Read More
अध्याय ३१ याकूबप्रति लाबानको व्यवहार छलिपूर्ण थियो – “१० पटक ज्याला बदलेको” याकूबको साथमा परमेश्वर हुनुहुन्थ्यो। धूर्त लाबानको साथमा रहँदा पनि परमेश्वरको सहायताले गर्दा याकूब लुटिएनन्, तर उल्टै धनी भए। याकूबले महसुस गर्छन् कि परमेश्वर उनको पक्षमा हुनुभएको हुनाले नै उनी सुरक्षित र समृद्ध हुन सके। परमेश्वर हाम्रो पक्षमा हुनुभएमा धूर्त व्यक्तिहरू माझ र प्रतिकुल […]Read More
अध्याय २१ लामो प्रतिक्षा पछि इसहाकको जन्म हुँदछ – परमेश्वरले आफ्नो वाचा पूरा गरेरै छोड्नुभयो यस अध्यायको १ पदमा ‘आफूले भन्नुभएअनुसार’ भन्ने शब्दावली दुई पटक दोहोरिएको छ; अनि २ पदमा लेखिएको छ – “तोकिएको समयमा…”। यो पदलाई उत्पत्ति१८:१४ सँग दाँज्दा एउटा महत्वपूर्ण सत्यता सिक्न सक्छौं – साँच्चै नै परमेश्वरले भन्नुभए अनुसार नै तोकिदिनुभएको समयमै इसहाकको […]Read More
अध्याय ११ परमेश्वरको त्यो भयानक जलप्रलयको न्यायलाई मानिसहरूले कति छिटो बिर्सिहाले परमेश्वरको इच्छाः मानिस पृथ्वी भरि फिजिउन्; मानिसको योजनाः एउटै ठाउँमा बसौं परमेश्वरलाई बहुवाचक भाषामा प्रस्तुत गरिएको छ (पद ७) – त्रिएकताको एउटा प्रमाण परमेश्वरले फेरि मानव इतिहासमा हस्तक्षेप गर्नुहुन्छ; भाषा खलबल – बाबेल मानिसहरू पृथ्वीभरि तितर बितर हुन्छन् – परमेश्वरको इच्छा पूरा हुन्छ मानिसहरूको […]Read More
अध्याय १ बाइबलको पहिलो पुस्तकको पहिलो अध्यायको पहिलो पदले ‘एलोहिम’ परमेश्वरलाई प्रस्तुत गर्दछ जसले सबै थोक सृष्टि गर्नुभयो। पहिलो पदले सारा भ्रमित विचारहरूको प्रतिवाद गर्दछ। “शुरूमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो” – नास्तिकवादको प्रतिवाद – परमेश्वरले बनाउनुभयो। उहाँको अस्तित्वको उद्घोष गरिएको छ। बहुईश्वरवादको प्रतिवाद – एक मात्र परमेश्वर हुनुहुन्छ। विकासवादको प्रतिवाद – सृष्टि आफै […]Read More