‘भोलि’ शब्द ‘अनिश्चय’ अनि ‘अज्ञानता’को प्रतिक हो। सायद भोलि कहिल्यै आउँदैन। भोलि हुने घटना-परिघटना को जान्दछ र? भोलि हुने घटना बारे तैपनि धेरैले अडकलबाजी गरेका हुन्छन्। भोलि बारे जान्न धेरैको जिज्ञाशा हुन्छ। भोलि के होला अर्थात् मेरो भविष्य के छ, कसो हो भन्ने संबन्धमा धेरैले जान्न चाहेका हुन्छन्। मानव जिज्ञाशाहरूको जवाफ दिन त्यसैले धेरैले हात […]Read More
येशू ख्रीष्टको आगमन हरेक मानिसको लागि आशा र आनन्दको कारण हो। परमेश्वरको समयमा, ठिक समयमा येशू मानिस बनी संसारमा आउनुभयो (गलाती ४:४)। १. मुक्तिदाताको अगमवाणी येशू ख्रीष्ट संसारमा मानिस बनी आउन अघि पनि जीवितै हुनुहुन्थ्यो। उहाँको शुरूवात बेथलेहेममा भएको होइन। येशू ख्रीष्ट त परमेश्वर हुनुहुन्छ जो अनन्त परमेश्वर हुनुहुन्छ। उहाँ मानिस बनी जन्मनु भन्दा धेरै […]Read More
पहिलो शमूएल - अध्याय १ हन्नाको जीवनबाट हामी प्रार्थनाको विषयमा महत्वपूर्ण सत्यताहरू सिक्न सक्छौं। १. असह्य पीडा हन्नाका कुनै सन्तान थिएन। उनको श्रीमाने एल्कानाले उनलाई धेरै प्रेम गरेता पनि एल्कानाको अर्को श्रीमति पनिन्नाले हन्नालाई तुच्छ ठान्थे। सन्तानविहीन भएको पीडा त छँदै थियो तर पनिन्नाको हेला र घृणा हन्नालाई सहन निकै गाह्रो थियो। हन्ना असह्य पीडामा […]Read More
येशू करिब २,००० वर्ष अघि यस संसारमा मानिस बनी आउनुभयो। उहाँको पृथ्वीको जीवनबाट हामी धेरै सत्यताहरू सिक्न सक्छौं। येशू ख्रीष्ट नै हाम्रो उदाहरण हुनुहुन्छ। येशू ख्रीष्ट हामी सबैको लागि उदाहरण हुनुहुन्छ। उहाँको जस्तो प्रभावशाली र नमुना जीवन अरू कसैको थिएन। “जसरी उहाँ हिँड्नुहुन्थ्यो, उसरी हिँड्नुपर्छ” (१ यूहन्ना २:६)। हामी विश्वासीहरूले उहाँका पाइलाहरू पछ्याउनुपर्छ (१ पत्रुस […]Read More
याकूब २:१४-२६ विश्वास – कुनै कुराप्रतिको भरोसा, कुनै ज्ञान या सत्यताप्रतिको बुझाइ काम – विचार, बोलि, व्यवहार जस्ता कार्यहरू मुक्ति विश्वासद्वारा पाइन्छ, कामद्वारा होइन तथापि मुक्तिमा पनि एक मानिसको जिम्मेवारी रहन्छ। प्रभुले जबरजस्ती गर्नुहुन्न, व्यक्ति स्वयमले राजीखुशी पश्चताप गर्नुपर्दछ; परमेश्वरलाई पछ्याउने कार्य गर्नुपर्दछ। उदाहरणः येशूले चेलाहरूलाई बोलाउनुभयो, अनि चेलाहरूले सब त्यागे र पछि लागे। येशूलाई […]Read More
याकूब १:२-८ परीक्षामा आनन्दित हुनु परमेश्वरको इच्छा (पद २) परीक्षाहरूमा तपाई र मेरो प्रतिक्रिया के हुन्छ? यसले हाम्रो विश्वासको नाप प्रकट गर्छ। नाना प्रकारका परीक्षाहरू, अर्थात जस्तो सुकै कठीन परिस्थितिहरूमा पनि आनन्दित हुनु परमेश्वरको इच्छा हो। तर यो परमेश्वरमा मात्रै सम्भव छ। यस खण्डमा “भाइहरू” लाई सम्बोन्धन गरिएको छ। भाइहरू अर्थात् ख्रीष्टियनहरू – मुक्ति पाएका […]Read More
परमेश्वरको वचन बाइबलको प्रभावकारि अध्ययनको लागि तीन कुराहरू अपरिहार्य छन्। यी तीन कुराहरू क्रमैसँग गरिँदा बाइबल अध्ययन आशिषमय र बढि फायदाजनक हुँदछ। पढ्नुहोस् (Read)व्याख्या गर्नुहोस् (Explain)व्यवाहरिकतामा ल्याउनुहोस् (Apply) पढ्नुहोस् सबै भन्दा पहिले बाइबलको कुनै खण्ड छानेर पढ्नुहोस्। पूरै अध्याय पढ्न सकिन्छ या केहि पदहरू पढ्न सकिन्छ। पढ्ने क्रममा तल दिइएका कुराहरूलाई विशेष ध्यान दिनुहोस्- हरेक […]Read More