लेखक– इजिकिएल— उनको नामको अर्थ “परमेश्वरले मलाई सामर्थी बनाउनुहुन्छ” हो ।– उनी पूजाहारी थिए , पछि भविष्यवक्ता हुन बोलाइए (१ः३)– बेबिलोनीहरुद्वारा दोस्रो पटक यरुशलेम नष्ट गर्दा उनी कैदमा लगिए। मिति– उनको सेवकाइले करिब ५९२–५७१इ. पू. सम्म समेट्दछ ।– उनी बेबिलोनीको कैदमा लगिने भविष्यवक्ता थिए जबकि यर्मिया यरुशलेममा नै रहे, भने दानिएल दरबारमा । विषयवस्तु“परमेश्वरको महिमा, […]Read More
लेखक– यर्मिया—उनी टुटेका हृदयका भविष्यवक्ता थिए ।– यो पुस्तक अघिल्लो पुस्तको “परिशिष्ट” हो ।– यी दुवै पुस्तकहरुले बेबिलोनका राजा नबकुदनेसरले यरुशलेम विनाशको घटनालाई केन्द्रित गरेको छ । मिति– यरुशलेमको विनाश इ.पू. ५८६ जुलाइ १९मा भयो र केही हप्तामा नै आगो लगाएर नष्ट गरियो ।– विलाप यही बिछोड पछि तुरुन्तै लेखिएको हो । विषयवस्तु– पाचँ खण्डको […]Read More
लेखक– यर्मिया–उनलाई “रुन्चे भविष्यवक्ता”को रुपमा चिनिन्छ ।ड्ड उनको सेवकाइ ४० वर्षको रह्यो ।– आमाको गर्भमा हुदा नै परमेश्वरले उनलाई बोलाउनुभयो (१ः४–१०)– उनले आफ्ना मानिसहरु प्रति सान्त्वाना र दया देखाए तापनि ऊ परमेश्वरको वचन घोषणा गर्न पूर्णतया विश्वासयोग्य रहे (४ः१८–१९; ८ः२०–२२; २०ः८–९) मिति– यर्मियाले इ.पू. ६२६–५८०सम्म सेवकाइ गरे ।– उनी यहुदाका मध्यरातका भविष्यवक्ता थिए, जसले बेबिलोनीहरुले […]Read More
लेखकयशैया––परमप्रभुको उद्धार वा परमप्रभु उद्धार हुनुहुन्छ ।– लेखिएका भविष्यवाणीहरु मध्ये महान्– नयाँ नियममा (संयुक्त रुपमा )अन्य सबै भविष्यवाणीहरुभन्दा बढी उद्गरण गरिएको ( करिब ३००पटक भन्दा बढी)– मसिहको बारेमा अन्य भविष्यवक्ताहरुले भन्दा धेरै बोलिएको– भविष्यवक्ता मुख्यतः यहूदाका थिए; ५० वर्ष भन्दा बढी सेवकाइ गरे मिति– उनको जीवन यहूदाका ४ ओटा राजाहरुको शासनकालमा बित्यो—उज्जयाह, योताम, आहाज र […]Read More
लेखक– मानविय लेखक सोलोमन हुन् । सोलोमनको १,००५ गीतहरुमध्ये (१राजा ४ः३२), यी सबैभन्दा महत्वपूर्ण हुन् ।यो चाहि श्रेष्ठगीत हो (१ः१) । मिति– सोलोमनले यो पुस्तक आफ्नो शासनकालको शुरुमा नै लेखे, जतिबेला उनी जवान र प्रेममा थिए । ( करिब ९६५ इ.पू.) विषयवस्तु– यो गीतले एक पुरुष र उनको पत्नीको सत्य, आनन्दित प्रेमको कथा बताउँदछ, त्यो […]Read More
लेखक– मानव लेखक सोलोमन हुन्, यरुशलेमका राजा, दाऊदका पुत्र, (१ः१) मिति– यो पुस्तक इ.पू. ९३५मा लेखिएको थियो, जतिबेला उनी बृद्ध र चिन्तनशिल थिए, आफ्नो विगतको जीवनलाई नियाल्दै थिए । विषयवस्तु“सूर्यमूनिको जीवन व्यर्थ छ”– सूर्यमूनि — परमेश्वरसँग कुनै सम्बन्ध नराखी संसारमा जिउनु– व्यर्थ —शून्यता; दिगो पूर्तिको शुन्य– सोलोमनको जीवनमा धेरै कुराहरु थिए तर पनि उनी […]Read More
लेखक– मुख्य मानव लेखक सोलोमन हुन् (१ः१)।– १ राजा ४ः३२ ले हामीलाई बताउदछ कि सोलोमनले ३,००० हितोपदेश बोले । ती मध्ये करिब ८०० यस पुस्तकमा छन् । मिति– धेरै जसो हितोपदेश करिब ९५०–९०० इ.पू. मा लेखिए ।– हिजिकियाहका दिनहरुमा तिनीहरुलाई संकलन गरिएको अनुमान गरिन्छ (करिब ७०० इ.पू.) । विषयवस्तु“पृथ्वीमा जीवनका लागी स्वर्गबाट व्यवस्था”– यो हाम्रो […]Read More
लेखक– सबैभन्दा राम्रोसँग जानिएका मानविय लेखक दाउद हुन् ।–त्रिहत्तर भजनहरु ऊसँग सम्बन्धित छ ,–उनी “इस्राएलका मीठो रचनाकार” भनेर चिनिन्छ । मिति– सबै भजनहरु करिब १००० इ.पू.तिर लेखिएको हो ।– एज्राले भजनसंग्रहलाई मिलाएर एउटा पुस्तक बनाउने काम गरे । विषयवस्तु– भजनसंग्रहको पुस्तक इस्राएलका लागी राष्ट्रिय भजन किताब थियो र सार्वजनिक आराधानामा प्रयोग गरिन्थ्यो ।– प्रार्थना र […]Read More
लेखक– मानविय लेखक अज्ञात छन् लेखक सम्भवतः अय्यूब आफैँ हुन् । मिति– यो पुस्तक बाइबलको सबै भन्दा पूरानो पुस्तक हुनसक्छ ।– अय्यूब २००० इ.पू.तिर जिउथे–संभवतः अब्राहमको समयतिर ।– त्यहाँ कानून, वासस्थान, पूजाहारी केहीको पनि उल्लेख छैन । विषयवस्तु– यो पुस्तकले “धर्मी जनले किन कष्ट भोग्नुपर्छ” भन्ने प्रश्नको उत्तर दिन्छ । तीन उत्तरहरु दिइएका छन् ।– […]Read More
लेखक– लेखक अज्ञात छन्, तर फारसमा बस्ने यहुदी हुने सम्भावना छ, (सम्भवतः मोर्दकै) मिति – करिब ४५० इ.पू. मा लेखियो ।– १२–२० वर्षको अवधिलाई समेट्छ जब अहासुरस फारसका राजा थिए । विषयवस्तु“परमेश्वर सधैँ काममा हुनुहुन्छ”– एस्तरको पुस्तक पूरानो नियमको रोमी ८ः२८ हो ।– यो पुस्तकले दुई मुख्य सत्यताहरु प्रकट गर्दछ :– परमेश्वरले बाकी रहेको यहूदीहरुलाई […]Read More