लेखकनहेम्याह —“परमेश्वरबाट सान्त्वाना पाएको”– शूशन राजदरबारमा राजाको मद्य टक्राउने; यो सम्मानजनक पद थियो ।– आफ्नो मानिसहरुका निम्ति प्रार्थना गर्दा उनको हृदय शोकित थियो (अध्याय १)मिति – करिब ४३२ इ.पू. मा लेखिएको ।– यो पुस्तकले १२–१५ वर्षको अवधिलाई समेट्दछ । विषयवस्तु“अवसर र विपक्ष”– इ.पू. ४४४ मा, नहेम्याहले तेस्रो फिर्तीको नेतृत्व गरे (थोरै मानिसहरुमात्र थिए) – उनका […]Read More
लेखक– एज्रा —परमेश्वर सहायता गर्नुहुन्छ – एज्रा मुलतः धार्मिक नेता थिए, राजनीतिक वा सैन्य नेता होइन ।– एज्रालाई ‘निपूर्ण (तयारी) शास्त्री’ भनिएको छ —(पवित्रशास्त्रको पूरानो नियममा अनुवादक तथा शिक्षक)– हेर्नुहोस् एज्रा ७ः१–६ मिति – इ.पू. ४५६ पश्चात– बेबिलोनको कैदबाट यहुदीहरुको फर्काइ ३ खण्डमा थियो ।बेबिलोनिकको कैद जरुबाबेल—पहिलो फर्काइ एज्रा—दोस्रो फर्काइ नहेम्याह—तेस्रो फर्काइ इ.पू. ५८६ इ.पू. […]Read More
लेखक– एज्रा —फर्किएकाहरुको लेखको निरन्तरता । मिती – इ.पू. ४३५–४०० —निर्वासन पश्चात– घटनाहरु १ र २ राजाहरुको पुस्तकसँग समानान्तर छन् । विषयवस्तु“तपाई परमेश्वरसँग जे गर्नुहुन्छ त्यसले परमेश्वरले तपाईसँग के गर्नुहुनेछ भनि निर्धारण गर्दछ !” – यो सुलेमान र यहूदाका राजाहरुको कथा हो — जब तिनीहरुले परमेश्वरलाई पछ्याए, उहाँ तिनीहरुको लागी लड्नुभयो; जब तिनीहरु अन्य देवताहरुका पछि […]Read More
लेखक– एज्रा यसका मानवीय लेखक हुन सक्छ ।– यो सम्भावना छ १,२ इतिहासहरु र एज्रा मूलरुपमा एउटा इतिहासको कालखण्ड हुन् । मिती – इ.पू. ४५०–४२५ को बिचमा लेखियो, जब एज्राले बाकी रहेकाहरुलाई कैदबाट फिर्ता ल्याउन नेतृत्व गरे ।– घटनाहरु २ शमूएलको पुस्तकसँग समानान्तर छन् । विषयवस्तु“परमेश्वरको प्रतिज्ञा रहिरहन्छ” (हेर्नुहोस् १७ः७–१५)– यहूदीहरु कैदमा लगिए, अहिले नयाँ पुस्ता […]Read More
लेखक– सम्भवतः, यर्मिया– हिब्रु पूरानो नियममा १ र २ राजाहरु एउटै पुस्तक हुन् मिती – करिब ५८६ इ.पू. मा लेखिएको ।– १२० वर्षको समयलाई समेट्छ ।१. ४० वर्षहरु सुलेमानको राज्य२. ८० वर्षहरु इस्राएल र यहूदा विभाजित राज्यको रुपमा विषयवस्तु“अनाज्ञाकारिताले विभाजन ल्याउँदछ”– सुलेमानको विभाजित मनको अनततः परिणाम राज्यमा विभाजन ल्यायो । (१ राजा ३ः३, तुलना गर्नुहोस् […]Read More
लेखक– सम्भवतः, यर्मिया, “रुन्चे भविष्यवक्ता”– हिब्रु पूरानो नियममा १ र २ राजाहरु एउटै पुस्तक हुन् मिती – करिब ५८६ इ.पू. मा लेखिएको ।– १२० वर्षको समयलाई समेट्छ ।१. ४० वर्षहरु सुलेमानको राज्य२. ८० वर्षहरु इस्राएल र यहूदा विभाजित राज्यको रुपमा विषयवस्तु“अनाज्ञाकारिताले विभाजन ल्याउँदछ”– सुलेमानको विभाजित मनको अनततः परिणाम राज्यमा विभाजन ल्यायो । (१ राजा ३ः३, […]Read More
लेखक – सम्भवतः नातान र गादका लेखहरु । (१ इतिहास २९ः२९) – सम्झनुहोस्, हिब्रु पूरानो नियममा १ र २ शमूएल एउटै पुस्तक हुन् — शमूएलको पुस्तक मिती – यो पुस्तकले ४० वर्ष समेट्छ — दाउदको राज्य (५ः४–५) – ७ वर्ष ६ महिना—हेब्रोनमा बसेर यहूदामाथि – ३३ वर्ष—यरुशलेममा बसेर सारा इस्राएलमाथि विषयवस्तु “विजय र समस्या” विजय […]Read More
लेखक (सम्भवतः धेरै) – शमुएलको अर्थ — “परमेश्वरसँग मागिएको” । – नातान, गाद र अन्य भविष्यवक्ताहरुको समूह (१ इतिहास २९ः२९) मिती – घटनाहरुले ११५ वर्ष समयावधिलाई समेट्दछ — शमूएलको जन्मदेखि शाउलको मृत्यूसम्म – करिब १००० इ.पू. मा संकलित विषयवस्तु “इन्कार” १. परमेश्वरले एलीलाई इन्कार गर्नुभयो र शमूएललाई चुन्नुभयो ।(१ः११–१४,१९–२०) २. मानिसहरुले परमेश्वरलाई इन्कार […]Read More
लेखक – सायद शमुएल भविष्यवक्ता । – रुथ १ः१ ले देखाउँदछ कि यो पुस्तक न्यायकर्ताहरुको समय पछाडी पछि हेर्दै लेखिएको हो । मिती – यो पुस्तकका घटनाहरुले न्यायकर्ताहरुको समयको १०–१२ वर्ष समयावधिलाई समेट्दछ (करिब १३०० ई.पू.) विषयवस्तु “नजिकको नातेदारको छुटकारा” – यो परमेश्वरको छुटकाराको अनुग्रहको एउटा परिवारको सुन्दर कथा हो । – यो कथाले नातेदारको […]Read More
लेखकः – यहूदी मान्यताअनुसार यसको लेखक शमूएल हुन् जो पहिलो भविष्यवक्ता हुन् र अन्तिम न्यायकर्ता । – न्यायकर्ताहरु — परमप्रभुद्वारा उठाइएको “सैन्य कप्तान” जसले इस्राएललाई उनका विरोधीबाट छुट्टाउँदछन् । मितीः - न्यायकर्ताहरुको समयले करिब ३५०–४०० वर्षलाई समेट्दछ । (न्यायकर्ता १ – १ शमूएल ७) – करिब इ.पू. १०४३— १००४ भन्दा केही समय पश्चात लेखिएको […]Read More