लेखकयूहन्ना, पत्मोस टापूको काराबासमा लेखेका, प्रभुको दिनमामिती ई।सं ५-९६विषय “अन्तिम कुराहरु”– मण्डली युगका अन्तिम दिनहरु ४ः१ – इस्राएलको भविष्यवाणीका अन्तिम हप्ता ( महादुःख )– पृथ्वीमा अन्यजातीका अधिकारको अन्तिम दिनहरु– शैतानको विद्रोहको अन्तिम दिनहरू (२०ः१-७)– दुष्टहरुको अन्तिम न्याय (२०ः१५)– पहिलो पृथ्वीको अन्तिम दिनहरु (२१ः१)– प्रभु येशुको अन्तिम गवाही (२२ः२०) रुपरेखा जे। सिड्लो। व्याक्स्टरको “पूस्तकको अन्वेषण”को रुपरेखा हेर्नुहोस्। […]Read More
लेखकयहूदा , येशू ख्रीष्टका भाइ (मत्ती १३ः५५ , मर्कुस६ः३)– आफूलाई “ख्रीष्टको सेवक” बताउँदथे।मिती ६८-७० ई।संविषय “ कर्तव्य र जोखिम ”१ हाम्रो कर्तव्य ९ पद ३ ०– “विश्वासका निम्ति यत्नपुर्वक संघर्ष ।।।”– कसरीरु (पद २०-२३)– हाम्रो जोखिम पद ४– “मानिसहरु लुकीछिपी भित्र पसेका”– पद ११ . कैन . बालाम . कोराह रुपरेखा व्याक्स्टरको “पूस्तकको अन्वेषण”मा हेर्नुहोस्।एबनभ घद्द भलम […]Read More
लेखकयूहन्ना , एल्डर– साथी गायसलाई लेखिएकोमिती ९० ई।सं– एफेससमा लेखिएकोविषय “सत्यतामा हिडाँई”– सत्यतामा हिड्नुको संकेत ।।।।।– विश्वासयोग्यतापूर्वक – पद ५– सत्यतामा हिँड्नुको रहस्य ।।।।-ख्रीष्टसँगको सम्बन्धमा जोशिलो – पद २ रुपरेखाव्याक्स्टरको “पूस्तकको अन्वेषण”मा हेर्नुहोस्। चाबी शब्दहरु– सत्यता– हिँडाई– कामहरुएबनभ घण् भलम चाबी पद३ यूहन्ना ४“मेरा छोराछोरीहरु सत्यतामा हिँडिरहेछन् भनि सुन्नुभन्दा ठुलो आनन्द मेरो अरु कुनै छैन”। […]Read More
लेखकयूहन्ना, ख्रीष्टिय आमालाई लेख्छन्। (“चुनिएकी महिला”)मिती ९० ई।सं– एफेससमा लेखिएकोविषय “सत्यतामा निरन्तरता”यूहन्नाले चुनिएकी महिलालाई उपदेश दिन्छन्स्– प्रेममा हिड्न र ।।।।– बहकाउनेहरुदेखी होशियार होओ जसले सत्यतालाई भ्रष्ट पार्छन्। (पद ६-७ हेर्नुहोस्)रुपरेखाव्याक्स्टरको “पूस्तकमा अन्वेषण”मा हेर्नुहोस् चाबी शब्दहरु– सत्यता– प्रेम– आज्ञाएबनभ द्दड भलम चाबी पद२यूहन्ना २“ सत्यताको कारणले जो हामीभित्र रहन्छ, र सदासर्वदा हामीसित रहिरहनेछ। विशेष विषयहरु– सत्यताको […]Read More
लेखकयूहन्ना, जब्दीका छोरा (मत्ती ४ः२१)– “गर्जनका पुत्र”हरु मध्येका एक– “प्रिय चेला”– एफेससमा पाष्टरीय सेवकाई गरे।मिती ८५-९० इ।सं– शायद यस समयसम्म यूहन्नामात्र जिवित प्रेरित थिए। विषयपरमेश्वरसँगको सँगति र अनन्त जिवनको निश्चयताको पूस्तक”यस पूस्तकका चार मूख्य उद्देश्यहरु– आनन्दको प्रचार (१सः४)– पाप नगर्न (२ः१)– जनहरुलाई जोगाउन (२ः२६)– निश्चयता प्रदान गर्न (५ः१३) रुपरेखाव्याक्स्टरको “पूस्तकको अन्वेषण”मा हेर्नुहोस्।एबनभ द्दट भलम चाबी […]Read More
लेखकपत्रुस – पहिलो पत्र विश्वासीलाई उत्साह दिन लेखे सतावट अघि– दोस्रो पत्र विश्चासीलाई होशियारी रहन लेखे सतावट बिचमा मिती ६६-६७ इ।सं यो “पत्रुसको बिदाई”को पूस्तक हो (१ः१३-१५)विषयको “झुट र ख्रीष्टको आगमन”लेखको मूख्य उद्देश्यः– प्रेरितीय सन्देशको सत्यता पुष्टि गर्न ९१स्१२,१६०– साचोँ शिक्षा परित्याग विरुद्व होशियारी– ख्रीष्टको आगमन निश्चित गर्न (३ः८-९,११)रुपरेखा – ख्रीष्टिय वृद्वि (१ः५-८ , १०-११)“ख्रीष्टको […]Read More
लेखकप्रेरित पत्रुस “आशाको प्रेरित”– पावल “विश्वासको प्रेरित”– यूहन्ना “प्रेमको प्रेरित”लूका २२ः३१-३४ “भाइहरुलाई स्थिर पार”– १ पत्रुस र २ पत्रुसले ठीक त्यही गरे।मिती ६४-६५ इ।सं– पत्रुसको जिवनको अन्तिमतिर लेखिएको– रोमी अत्यचारका कारण विश्वासीहरु तितरबितर पारिएकाविषय “पिडित जनका निम्ति आशा”नेरोको अनिधतामा रोमले ख्रीष्टियनलाई नाश गर्न खोजिरहेको थियो (४ः१६ , ४ः१२-१३ , ५ः८-९ )हामीले जिउने आशा कसरी पाउन […]Read More
लेखकयाकूब, “ख्रीष्टको भाई” ९ एकै आमा ० ९ गलाती १स्१९ ०ड्ड चारैतिर तितरबितर भएका यहूदी विश्वासीलाई लेखिएको ९१स्१०मिती ४०(४५ ई।सं– सबभन्दा अघिको एक , यदि अघिको पत्र निश्चित नभएपनिविषय “दिन(दिनको हिडाँईको निम्ति विश्वास”दुई उद्देश्यहरुः– ख्रीष्टिय व्यवहारको निम्ति शिक्षा १ः१९ , २ः१-४ , ३ः१७ , ४ः४-७– कामद्वारा विश्वास प्रदर्शित गर्नु (२ः१४-२६)– व्यवहारिक ख्रीष्टियताको पूस्तक– सञ्चालन गर्नु […]Read More
लेखककसैले यसका लेखक पावल , अप्पोलस वा अन्य भन्छन्पावलका निम्ति केही तर्कहरु( उनी एक यहूदी थिए ९ लेखकले स्पष्ट रुपमा यहूदीहरुलाई ध्यान दिन्थे।०( उनी प्रेरित थिए ९ अप्पोलस र अरु थिएनन् ०( अन्तमा “ इटालीकाहरुले तिमीहरुलाई सलाम पठाउँदै छन् ” – हामी जान्दछौँ पावलको अन्त रोममा भयो।अरु लेखकहरुका लागी तर्कहरु( भाषा । शब्दसूची पावलले लेखेका […]Read More
लेखकपावल– फिलेमोनलाई लेखिएको, कल्स्सी नजिक बस्ने ख्रीष्टियन साथी, तजभ अजगचअज mभत ष्ल जष्क जयगकभ।मिती ६१ इ।सं– रोमको कैदमा हुँदा लेखेकाविषय “क्षमा र पुनस्थापनाको पूस्तक ”– ओनेसिमसस् फिलेमोनको दास पैसा चोरी रोम भागेका थिए। पावलले उनलाई ख्रीष्टमा डोर्याए र उनलाई तुखिकसको साथमा उनका मालिककहाँ नै पठाए।– क्षमा – सन्तोषजनक भुक्तानीमा आधारित ९ पद १८ ०– पूनस्थापना […]Read More