लेखकः – यहोशू (१ः१–२) — उनी मोशाका सेवक थिए; अब उनी परमेश्वरको अधिनतामा मानिसहरुलाई अगुवाइ गरे, जसरी मोशाले गरे । मितीः – ई. पू. १४०४–१३९० तीन समयावधिलाई यसले समेट्छ १. यर्दनमा एक महिना २. कनानमा सात वर्ष ३. आठ वर्ष यर्दनका भागहरु विभाजन विषयवस्तु “विश्वासद्वारा आफ्नो पैतृक सम्पत्तिको दावी गर्नु” मिश्र—(संसार) लाल समुन्द्र उजाडस्थान […]Read More
लेखक मोशा (यहोशूले ३४ अध्याय लेखे ) – उनको लेखकत्वको बारेमा ४० भन्दा बढी दाबीहरु छन् । मिती – करिब इ.पू. १४०५— ४०औँ वर्षको ११औँ महिना (१ः३) – इस्राएलीहरु इजिप्ट (मिश्र)मा इ.पू. १८७५ मा प्रवेश गरेका थिए । विषयवस्तु “सम्झना” हामीले हाम्रो परमेश्वरको विश्वासयोग्यता कहिल्यै बिर्सनुहुन्न ! (७ः९) १. परमेश्वरको दया सम्झना गर । (७ः७–८) […]Read More
लेखक मोशा – गन्ती ३३ः२ – यो मोशाको लेख हो भन्ने ८० ओटा आन्तरिक दाबीहरु छन् । मिती – दोस्रो वर्षको दोस्रो महिनाबाट शुरुवात (१ः१) । – करिब इ.पू. १४५१ मा लेखियो । विषयवस्तु “परमेश्वरको कृपा र कठोरता” (रोमी ११ः२२) १. कठोरता — पूरानो पुस्ताको लागी – गन्ती १४ः२९–३५ २० वर्ष र त्यसभन्दाका माथि मारियो […]Read More
लेखक मोशा – “परमप्रभु मोशासँग बोल्नुभयो” २७ ओटा अध्यायमा यो वाकांश करिब ३० पटक भेट्टिन्छ । – (लेवी १ः१) परमेश्वर अब निवासस्थानबाट बोल्दै हुनुहुन्छ — उहाँ आफ्ना मानिसहरु माझ बस्नुहुन्छ । मिती दोस्रो वर्षको पहिलो महिना (निस्तार चाड र निवासस्थान (पवित्रस्थान) ठडिनुबिचको एक वर्ष) विषयवस्तु “सम्बन्ध र संगति” लेवीको पुस्तकले दुई ओटा प्रश्नको उत्तर दिन्छः […]Read More
लेखक मोशा — “निकालिएको” (२ः१०) मोशाको जीवनको रुपरेखाः पहिलो ४० वर्ष — मिश्र (इजिप्ट)मा राजकुमार — उसले आफ्नो महत्व देख्यो । दोसो ४० वर्ष — मिदानमा गोठालो — उसले आफ्नो दुर्बलता देख्यो । तेस्रो ४० वर्ष — उजाडस्थानमा अगुवा — उसले परमेश्वरको सामर्थ्य देख्यो । मिती यो पुस्तक इ.पू. १४४५–१४०० को बीचमा लेखिएको हो । […]Read More
लेखक मोशा, जसले पूरा पञ्चग्रन्थ (पुरानो नियमका पहिलो पाँच पुस्तकहरू; Pentateuch) पनि लेखे – पञ्चग्रन्थ – उत्पत्ति देखी व्यवस्था; यसको अर्थ “पाँच पुस्तक”; यहुदीहरु यसलाई तोरह (“व्यवस्था”) भन्दछन्; मोशाको नियम वा मोशाको पुस्तक पनि भनिन्छ । – येशू ख्रीष्ट आफैँले नै मोशाको लेखकीयलाई पुष्टि गर्नुभयो । (मर्कुस १२ः२६; लूका २४ः४४; यूहन्ना ५ः४५–४७; यूहन्ना ७ः१९ – […]Read More