यस्तो अशान्ति र खराबीले भरिएको संसारमा पनि के खुशीको खबर सम्भव छ होला र? सायद तपाईको जीवन खराब खबरहरुले भरिएको छ होला। तपाई निराश र पीडित जीवन जिइरहनु भएको छ होला। तर तपाईको लागि एउटा महत्वपूर्ण खबर छ। यो खबरले तपाईको जीवनलाई पूरा रुपमा परिवर्तन गर्न सक्छ। यो खबर चाहिँ एकदम खुशीको खबर हो। यस्तो […]Read More
सपना जे देखिए पनि, परिकल्पना जे गरिए पनि सबैको चासो मृत्युमा रहन्छ। आफू कसरी मरिएला? मरे पनि सुखैले मरूं, हाँसी हाँसी मरूं, विजयका साथ मरूं। मृत्युपछि के हुन्छ? यो सबैको चासोको विषय हो। विश्वमा अधिकांश मानिसहरू विश्वास गर्दछन् मृत्यु एक यात्रा हो। मृत्युपछि केही न केही हुँदैछ। मृत्युपछि राम्रो होस्, कष्ट नपाइयोस् भनेर धर्मकर्म, समाजसेवा […]Read More
मानव जातिको सुरूवात कसरी भयो? मानिसको सृष्टि कसरी भयो? सबै जीवजन्तु, पहाड, खोला-नाला आदि कसरी अस्तित्वमा आए? हामी मानिस यस संसारमा किन छौं? कहाँ जाँदैछौं? मानिसहरूले धेरै समयदेखि सृष्टिका प्रश्नहरूका उत्तरहरू खोजिरहेका छन् तर घतलाग्दो, सत्य अनि सन्तोषजनक उत्तर विज्ञानले दिन सकेको छैन, नता मानव दर्शनशास्त्रले नै दिएको छ। प्लेटो, अरिस्टोटल, सोक्रेटिज लगायत दार्शनिकहरूका उत्तरहरू […]Read More
हामी मरेपछि कहाँ पुग्छौं होला? के मरेपछि हामी फेरि अर्को जन्म लिन्छौं? के मृत्युपछि हाम्रो जीवन पूर्ण रूपमा समाप्त हुन्छ? मृत्यु पछि के हुन्छ? यी प्रश्नहरू हामी हरेकको दिमागमा एक न एक पटक त आएकै हुन्छन्? यी जाहेज र अति महत्वपूर्ण प्रश्नहरू हुन्। यी प्रश्नहरूले हाम्रो अस्तित्वलाई केलाउँदछन्। यी प्रश्नहरूले थप प्रश्नहरू पनि उठाउँदछन्। जस्तो, […]Read More