के परमेश्वर आज पनि बोल्नुहुन्छ? के तपाईसँग बोल्नुहुन्छ? यूहन्ना १० को २७ लाई दाबी गर्दै, यसको आधारमा हामी ढुक्क भएर भन्न सक्छौं, कि हो परमेश्वर आज पनि बोल्नुहुन्छ। हो, परमेश्वरको सोर आज पनि सुन्न सकिन्छ। अनि आफ्नो भावना, आफ्नो कल्पनालाई आधार मानेर हामी भन्न सक्दैनौं। तर परमेश्वरको वचनको आधारमा। यदि तपाईले भन्नुहुन्छ, ‘खोइ मलाई थाहा […]Read More

