Day: December 28, 2019

Sermon

इम्मानुएल – परमेश्वर हामीसित

इम्मानुएल –परमेश्वर हामीसित प्रचारकःआदर्श जंग गुरूङ यशैया ७;मत्ती १:२३ परिचय इम्मानुएलकोअर्थ के हो? होइन तपाईको जीवनमा, व्यक्तिगतरूपमा इम्मानुएलको अर्थ के हो? यशैयाकोलागि के अर्थ थियो? मत्तीको लागि के अर्थ थियो? तपाई हामीको लागि के अर्थ छ? यशैया – आहाज(यहूदाका राजा) र इस्राएल अनि आरामीहरूको सन्धि। तर कुरा निमल्दा आहाजमाथि इस्राएलर आरामीहरूको आक्रमण। परमेश्वरले आहाजलाई सान्त्वना […]Read More

Biography

सि. टि. स्टड

सि. टि. स्टड वेलायती मिसनरी हुन्। उनी इंग्ल्यान्डको क्रिकेट खेलाडि पनि थिए। क्रिकेट खेलाडिको रूपमा उनले ठूलो प्रख्याति कमाएका थिए। प्रख्यातिका साथै उनीसँग प्रशस्त धनसम्पत्ति पनि थियो। उनको बुबा धनाड्य थिए। उनको दाइ जोर्ज पनि प्रख्यात क्रिकेट खेलाडि थिए। जब एकदिन उनको दाजु शिकिस्त बिरामी भए, उनले सोचे, “अब मेरो दाइको लागि सबै प्रख्याति र […]Read More

Biography

चार्ल्स स्पर्जन

चार्ल्स स्पर्जन बेलायती प्रचारक हुन्। उनलाई ‘प्रचारकहरूका राजकुमार’ भनेर पनि चिनिन्छ। उनी (New Park Street Chapel) न्यू पार्क स्ट्रीट च्यापलका पास्टर थिए। यस मण्डलीलाई पछि ‘मेट्रोपोलिटन ट्याबर्नकल’ (Metropolitan Tabernacle) नामाकरण गरियो। यस मण्डलीमा उनले ३८ वर्ष पास्टरको रूपमा सेवाकाइ गरे।  उनले ब्याप्टिष्ट सिद्धान्तको अनुसरण गर्नुको साथै बप्तिष्ट शिक्षाको बलियो रूपमा बचाउ पनि गरेका थिए। नयाँ […]Read More

Biography

भक्त सिंग

भक्त सिंगलाई भाइ भक्त सिंग भनेर पनि चिनिन्थ्यो। उनी पन्जावको शिख परिवारमा जन्मेका थिए। उनलाई भारतको प्रख्यात बाइबल प्रचारक भनी चिनिन्छ। उनलाई कतिले २१औं शताब्दीको एलिया पनि भनेका छन्। सन् १९२९ मा क्यानाडामा इन्जिनियरिङ पढ्ने क्रममा उनले येशू ख्रीष्टको प्रेमको विषयमा सुन्न पाएका थिए। सन् १९३२ मा उनी ख्रीष्टियन भए। यस अघि उनी ईशाई मतको […]Read More

Biography

एमी कारमाइकल

एमी कारमाइकल आइरल्यान्डमा जन्मेकि मिसनरी हुन्।  उनले भारतमा ५५ वर्ष मिसनरीको रूपमा सेवा गरिन्। उनले मिसनरी सेवाकाइको विषयमा केहि किताबहरू पनि लेखिन्। एमीले सन् १९०१ मा दोनाभुर संगति शुरू गरिन्। दोनाभुर तमिल नाडुमा पर्छ। यस दोनाभुर संगति पछि गएर एक अद्भूत सेवाकाइमा परिणत भयो। समय बित्दै जाँदा यस संगतिमा सहभागि विश्वासीहरू र एमी मिलेर अनाथ […]Read More

Biography

एडोनाइरम जड्सन

एडोनाइरम जड्सन एक क्षमतावान व्यक्ति थिए। उनी सानैदेखि पढाइमा निकै तेजिलो थिए। परमेश्वरले उनलाई दिनुभएको यो क्षमता परमेश्वरकै महिमाको लागि प्रयोग गरिनुपर्दथ्यो। तर कलेज पढ्ने क्रममा उनले एक साथीसँग नजिक हुन पुगे जसले उनलाई परमेश्वरबाट टाढा लगे। त्यस साथीको प्रभाव यति ठूलो थियो कि ख्रीष्टियन परिवारमा हुर्केको र परमेश्वरको विषयमा धेरै बुझेको एडोनाइरम परमेश्वरलाई त्याग्‍न […]Read More

Article

हाम्रो विश्वासको सार

बाइबल हामी विश्वास गर्छौं कि पुरानो र नयाँ नियमहरू भएको पवित्रशास्त्र नै बाइबल हो, जो परमेश्वरको वचन हो। “…परमेश्वरकै वचनजस्तो गरी ग्रहण गर्यौ; अनि यो सत्य पनि हो…” (१ थेस्सलोनिकी २:१३)।  हामी पहिलो लेखहरूका शाब्दिक र पूर्ण प्रेरणामा विश्वास गर्छौं। हामी विश्वास गर्छौं कि परमेश्वरले आफ्नो पवित्र वचनलाई हरेक पुस्तामा सुरक्षित राख्नुभएको छ, राख्नुहुन्छ (२ […]Read More

Bible Study Articles

बाइबल अध्ययन कसरी गर्ने?

परमेश्वरको वचन बाइबलको प्रभावकारि अध्ययनको लागि तीन कुराहरू अपरिहार्य छन्। यी तीन कुराहरू क्रमैसँग गरिँदा बाइबल अध्ययन आशिषमय र बढि फायदाजनक हुँदछ। पढ्नुहोस् (Read) व्याख्या गर्नुहोस् (Explain) व्यवाहरिकतामा ल्याउनुहोस् (Apply) पढ्नुहोस् सबै भन्दा पहिले बाइबलको कुनै खण्ड छानेर पढ्नुहोस्। पूरै अध्याय पढ्न सकिन्छ या केहि पदहरू पढ्न सकिन्छ। पढ्ने क्रममा तल दिइएका कुराहरूलाई विशेष ध्यान […]Read More

Sticky
Article

बाइबल ज्ञान परिचय

‘बाइबल ज्ञान’ सेवाकाइ बाइबलको सत्यताहरू प्रष्ट पार्ने सेवाकाइ हो। परमेश्वरको वचन बाइबलको ज्ञानको अभावले मानिसहरू संसारभर आत्मिक रूपमा पिडित अवस्थामा छन्। अझै दुख लाग्दो कुरा यो हो कि बाइबल प्रचारिए पनि धेरै ठाउँमा बाइबलको सहि व्याख्या नभएको स्थिति छ। यस सन्दर्भमा यस सेवाकाइको उद्देश्य बाइबलका सत्यताहरू सहि रूपमा वर्णन गर्नु हो, परमेश्वरको वचनलाई ठीक ठीकसँग […]Read More