Sermon

इम्मानुएल – परमेश्वर हामीसित

इम्मानुएल –परमेश्वर हामीसित प्रचारकःआदर्श जंग गुरूङ यशैया ७;मत्ती १:२३ परिचय इम्मानुएलकोअर्थ के हो? होइन तपाईको जीवनमा, व्यक्तिगतरूपमा इम्मानुएलको अर्थ के हो? यशैयाकोलागि के अर्थ थियो? मत्तीको लागि के अर्थ थियो? तपाई हामीको लागि के अर्थ छ? यशैया – आहाज(यहूदाका राजा) र इस्राएल अनि आरामीहरूको सन्धि। तर कुरा निमल्दा आहाजमाथि इस्राएलर आरामीहरूको आक्रमण। परमेश्वरले आहाजलाई सान्त्वना […]Read More

Biography

सि. टि. स्टड

सि. टि. स्टड वेलायती मिसनरी हुन्। उनी इंग्ल्यान्डको क्रिकेट खेलाडि पनि थिए। क्रिकेट खेलाडिको रूपमा उनले ठूलो प्रख्याति कमाएका थिए। प्रख्यातिका साथै उनीसँग प्रशस्त धनसम्पत्ति पनि थियो। उनको बुबा धनाड्य थिए। उनको दाइ जोर्ज पनि प्रख्यात क्रिकेट खेलाडि थिए। जब एकदिन उनको दाजु शिकिस्त बिरामी भए, उनले सोचे, “अब मेरो दाइको लागि सबै प्रख्याति र […]Read More

Biography

चार्ल्स स्पर्जन

चार्ल्स स्पर्जन बेलायती प्रचारक हुन्। उनलाई ‘प्रचारकहरूका राजकुमार’ भनेर पनि चिनिन्छ। उनी (New Park Street Chapel) न्यू पार्क स्ट्रीट च्यापलका पास्टर थिए। यस मण्डलीलाई पछि ‘मेट्रोपोलिटन ट्याबर्नकल’ (Metropolitan Tabernacle) नामाकरण गरियो। यस मण्डलीमा उनले ३८ वर्ष पास्टरको रूपमा सेवाकाइ गरे।  उनले ब्याप्टिष्ट सिद्धान्तको अनुसरण गर्नुको साथै बप्तिष्ट शिक्षाको बलियो रूपमा बचाउ पनि गरेका थिए। नयाँ […]Read More

Biography

भक्त सिंग

भक्त सिंगलाई भाइ भक्त सिंग भनेर पनि चिनिन्थ्यो। उनी पन्जावको शिख परिवारमा जन्मेका थिए। उनलाई भारतको प्रख्यात बाइबल प्रचारक भनी चिनिन्छ। उनलाई कतिले २१औं शताब्दीको एलिया पनि भनेका छन्। सन् १९२९ मा क्यानाडामा इन्जिनियरिङ पढ्ने क्रममा उनले येशू ख्रीष्टको प्रेमको विषयमा सुन्न पाएका थिए। सन् १९३२ मा उनी ख्रीष्टियन भए। यस अघि उनी ईशाई मतको […]Read More

Biography

एमी कारमाइकल

एमी कारमाइकल आइरल्यान्डमा जन्मेकि मिसनरी हुन्।  उनले भारतमा ५५ वर्ष मिसनरीको रूपमा सेवा गरिन्। उनले मिसनरी सेवाकाइको विषयमा केहि किताबहरू पनि लेखिन्। एमीले सन् १९०१ मा दोनाभुर संगति शुरू गरिन्। दोनाभुर तमिल नाडुमा पर्छ। यस दोनाभुर संगति पछि गएर एक अद्भूत सेवाकाइमा परिणत भयो। समय बित्दै जाँदा यस संगतिमा सहभागि विश्वासीहरू र एमी मिलेर अनाथ […]Read More