Article

हे ख्रीष्टियन युवा

एक व्यक्तिले आफ्नो युवा अवस्थामै ख्रीष्टलाई चिन्नु जस्तो ठूलो आशिष अरू कमै होला। धेरैले यो अवसर पाएका छैनन्। धन्य तिमी ख्रीष्टियन युवा कि तिमी युवाअवस्थामै आफ्नो सृष्टिकर्तालाई चिन्दछौ। धन्य तिमी ख्रीष्टियन युवा कि तिमी आफ्नो युवा जोशमा ख्रीष्टको सेवा गर्न सक्दछौ। आफ्नो बल्दो युवा जोशमा प्रभुको सेवा गर्न पाउनुको मिठास अवर्णनीय छ। तर यो ठूलो […]Read More

Q&A

मानिसहरू ख्रीष्टको क्रूसद्वारा मात्र बाँच्‍न सक्छन् भने येशू आउनुभन्दा अघि

मानिसहरू ख्रीष्टको क्रूसद्वारा मात्र बाँच्न सक्छन् भने येशू आउनुभन्दा अघि कोद्वारा बाँचे होलान्? – बल ब. लामा हो, मानिसहरू ख्रीष्टको क्रूसद्वारा मात्र बाँच्न सक्दछन्। बिना बलिदान (रगत) पाप क्षमा हुँदैन (हिब्रू ९:२२)। प्रकाश १३:८ ले येशू संसारको उत्पतिदेखि नै मारिनुभएको बताउँदछ। पाप क्षमाको निम्ति परमेश्‍वरले उत्पतिदेखि नै मानिसलाई बलिदानको आवश्यकता देखाउँदै आउनुभएको हो। त्यस बलिदानले […]Read More

Q&A

के मेल्किसेदेकको बुबा-मुमा थिएनन्?

मेल्किसेदेक जो बिनापिता, बिनामाता, बिनावंशका छन्, जसको न दिनहरूको शुरु छ, न जीवनको अन्त, तर परमेश्‍वरको पुत्र जस्तै तुल्याइए (हिब्रू ७:३)। यहाँ भन्‍न खोजिएको कुरा बुझ्न सकिएन। के मेल्किसेदेकको बुबा-मुमा थिएनन्? कि कसको बारेमा भनिएको हो? – एलिया न्यौपाने, इम्मानुएल चर्च, बाह्रविसे, सिन्धुपाल्चोक लेवीय पूराजाहारीगिरीको स्पष्ट वंशावली हुनुपर्थ्यो। पूजाहारी लेवी कुलबाटै हुनुपर्थ्यो तर लेवीय पूजाहारीमा […]Read More

Q&A

के बप्‍तिस्मा नलिइकन कुनै मानिसले स्वर्ग जान सक्दैन? स्वर्ग जानलाई

के बप्‍तिस्मा नलिइकन कुनै मानिसले स्वर्ग जान सक्दैन? स्वर्ग जानलाई बप्तिस्मा नै लिनुपर्छ? – रमेश कुमार सुनुवार बप्तिस्मा नलिइकन मानिस स्वर्ग जान सक्छ। किनकि मानिस विश्‍वासद्वारा बचाइन्छ, कामद्वारा होइन। तैपनि एउटा ईशाईले बप्तिस्मा लिन्छ जुन ख्रीष्टसँगको उसको मृत्यु र पुनरुत्थानको स्वीकार हो। लूका २३:३९-४३ को खण्डमा येशू ख्रीष्टसँगै क्रूसमा टङ्गाइएको एक अपराधीले क्षमा पाउँदछ र […]Read More

Article

एक जाति

आन्सर्स पत्रिका, अप्रिल २०१०             बाबेलमा छरेर गएका परिवारहरूले विभिन्न किसिमका जीव शुक्रामुणाहरू (Genes) लिएर गए। तर उनीहरूका शारिरीक भिन्नता भने निम्न थियो। हामी सबैमा उहि खैरो रङ् आउने तत्व हुँदछ र हामी सबै एकै जातिमा आबद्ध छौं – मानव जाति – आदमबाट शुरूभएको जाति। के तपाईले कहिल्यै मान्छेहरूलाई हेर्ने क्रममा उनीहरू कति फरक फरक […]Read More

Bible Study Articles

बाइबल संक्षेपमा

            बाइबल परमेश्वरको वचन हो। परमेश्वरले करिब ४० मानवीय लेखकहरू प्रयोग गरी आफ्ना सत्यताहरू हामी मानिसलाई प्रकट गर्नुभयो। बाइबल लेखन कार्य लगभग १६०० वर्षको अवधिमा पूरा भयो। आज हामीसँग पूरा लिखित परमेश्वरको वचन उपलब्ध छ। बाइबलमा परमेश्वरको विषयमा सम्पूर्ण सत्यताहरू छैनन् तर जति हामीले जानेको प्रभुले चाहानुभयो त्यति प्रकाश भएका छन्। बाइबलका ६६ पुस्तकहरूलाई दुई […]Read More

Article

सृष्टि विज्ञान

सृष्टि सम्बन्धि आज मूख्य रूपमा दुई विचारधाराहरू छन् – सृष्टिवाद र विकासवाद। सृष्टिवाद भन्नाले परमेश्वरले नै सबै कूराहरू अक्षरस ६ दिनहरूमा सृष्टि गर्नुभयो भन्ने बुझिन्छ। विकासवादको सिद्धान्त अनुसार भने सबै कुराहरू क्रमिक रूपमा अरबौं वर्षको अवधिमा एक कोषबाट विकास हुँदै आए भन्ने बुझिन्छ। यी दुई नितान्त भिन्न मतहरू हुन्। आज संसारका मानिसहरू या त विकासवादलाई […]Read More

Article

बाइबल कलेज? किन र?

बाइबल कलेज भनेको के हो? यो किन आवश्यक छ? ए बाब्बा…बाइबल त सधैं पढिहालिन्छ नि, किन चाहियो बाइबल सिकाउने कलेज? म त धेरै पुरानो विश्वासी हुँ, मैले त लगभग सबै सिकिसकें। हरेक हप्ता मण्डली जान्छु, घरेलु संगति पनि कहिल्यै छुटाउँदिन। बाइबल कलेजको महत्त्व र अर्थ छ र? परमेश्वरको वचन, बाइबलद्वारानै हामी परमेश्वरको इच्छा र उद्देश्य […]Read More

Short Devotion

बलभन्दा विश्वास ठूलो

इस्राएलीहरू मिश्र देशबाट कनान देशमा आइपुग्दा, उनीहरूले कब्जा गर्ने पहिलो शहर यरिको शहर थियो। यरिको शहर ठूला ठूला बलियो पर्खालले घेरिएको शहर थियो। त्यहाँका मानिसहरू पनि ठूला र बलिया थिए। कसरी इस्राएलीहरूले यस शहरलाई कब्जा गर्न सक्थे? अवश्य पनि पर्खाल भत्काउन ठूला ठूला युद्ध यन्त्रहरू चाहिन्थ्यो। साथै एक उत्तम युद्ध योजना पनि चाहिन्थ्यो। इस्राएलीहरू सारा […]Read More