Short Devotion

आज नै

(प्रस्थान ८ः८-१०) मोशाले फाराओलाई भ्यागुता हटाउन परमेश्वरसँग कहिले विन्ती गरिदिऊँ भनी सोध्दा, मूर्ख फाराओले जवाफ दिए, “भोलि”। अनि मोशाले जवाफ दिए, “तपाईकै वचनअनुसार होओस्”। आज हामी पनि धेरैपटक फाराओझैं मूर्ख हुन्छौं। हामी भोलिवादलाई अंगाल्छौं। जिब्रोले नभने पनि जीवनले “भोलि” भनिरहेका हुन्छौं। भोलिको घमण्ड गर्नु व्यर्थ हो (याकूब ४ः१३-१७)। कृपादृष्टिको समय अहिले हो (२ कोरिन्थी ६ः२)। […]Read More

Short Devotion

अब्रामको गलत साक्षी

(उत्पत्ति १२ः१-२०) जब अनिकाल आयो, तब अब्राम मिश्रमा आश्रित भए। अनि आफ्नै श्रीमतिको बारेमा पनि ढाँटे र ढाँट्न लगाए। अब्राम र उनको सन्तानबाट संसारका सारा जातिहरूले परमेश्वरलाई चिन्नुपर्थ्यो, परमेश्वरको उद्देश्य यो थियो। तर अब्रामको जीवनबाट परमेश्वर चिनिनु त परै जाओस्, मिश्रको राजाले अब्रामलाई हप्काउनुपर्यो, देश निकाला गर्नुपर्यो। अविश्वासमा जिउँदा परमेश्वरको उद्देश्य हाम्रो जीवनमा पूरा हुन […]Read More

Short Devotion

ख्रीष्टको ज्ञानमा बढ्‍नु

हरेक परमेश्वरको जन वचनको ज्ञानमा, बाइबल ज्ञानमा हरेक दिन बढ्दै जानुपर्दछ। होशे ४:६ मा लेखिएको छ, “मेरो प्रजा ज्ञानको अभावले नष्ट भयो…” परमेश्वरको वचनको ज्ञानको अभावले हाम्रो जीवनमा आशिष होइन विनाश र हानि ल्याउँछ। हामी हरेक विश्वासी येशू ख्रीष्टको पहिचान (ज्ञान) र अनुग्रहमा बढ्दै जानु पर्दछ (२ पत्रुस ३ः१८)। के आज तपाई परमेश्वरको वचनको ज्ञानमा […]Read More

Short Devotion

परमेश्वरका उपकारहरू

हरेक दिन हामीलाई परमेश्वरका उपकारहरू, आशिषहरू प्रशस्त मात्रामा उपलब्ध हुँदछन्। विश्वासीको लागि नराम्रो दिन भन्ने हुँदैन। हरेक परिस्थिती – राम्रो या नराम्रो – अन्तत हाम्रै भलाइका निम्ति र हामीलाई ख्रीष्टजस्तै बनाउनका निम्ति हुँदछन्। के आज तपाईले परमेश्वरलाई उहाँको दैनिक उपकारहरूको निम्ति धन्यवाद दिनुभयो? कि उहाँको उपकारहरू भुल्नुभएको पो छ कि? आज तपाईको जीवनमा परमेश्वरको उपकारहरू […]Read More

Short Devotion

मानिसका काम र परमेश्वरको काम

मानिसका कामहरू अस्थायी र व्यर्थ हुँदछन् (उपदेशक २ः११), तर परमेश्वरको कार्यहरू सदा रहन्छन् (उपदेशक ३ः१४)! आज हाम्रो जीवनमा र हामीद्वारा परमेश्वरलाई कार्य गर्न दिऔं, हामी आफै कार्य नगरौं!Read More