लेखक पावल – कोरिन्थमा भएको परमेश्वरको मण्डलीलाई ९१स्१(२०– प्रेरित १८स्१(१८ ( पावलको पहिलो यात्रा– यो मण्डली एक दुष्ट शहरको मध्य भागमा अवस्थित थियो।– कोरिन्थझैँ काम गर्नु – भन्नुको अर्थ “ व्यभिचार गर्नु हो “मिती करिब ५३ ई।संबिषय “ शारिरिक ख्रीष्टियनहरु” ९ ३स्१(३०– यो मण्डलीको समस्या झूटो शिक्षा होइन , शारिरिकपन थियो।– “शरिर” र “शारिरिक” उस्तै […]Read More
लेखक पावल ९१स्१०– येशू ख्रीष्टको दास– प्रेरित हुनलाई बोलाइएको– सुसमाचारका निम्ति अलग पारिएको– यहुदी व्यवस्था , ग्रीक रिति जान्दथे र रोमी नागरिक थिए– रोमको लागी वास्था राख्दथेमिती करिब ५८ ई।सं तेस्रो सुसमाचारिय यात्राको अन्त्यतिर हुदैँगर्दा कोरिन्थीमा लेखिएकोविषय “ येशू ख्रीष्टमा भएको विश्वासद्वारा धार्मिकता “ ९१स्१६(१७०– मुक्ति१ किनरु ९ अध्याय १(३०-किनकी सबैले पाप गरेका छन्।– मुक्तिको […]Read More
लेखकलूका “वैध” ९ हेर्नुहोस् प्रेरित १स्१(५०– पावल कैदमा छन् र उनको मृत्यु नजिकिदैँ छ।– लूका धेरैजसो सुसमाचारिय यात्रामा पावल साथ थिए। मितीलगभग ६२ ई।संशायद रोममा लेखिएको विषयकसरी ख्रीष्टका कार्यहरु शारिरिक अनुपस्थिती बिनापनि जारी हुदँछन्रु– पवित्र आत्माको सामर्थ्यद्वारा– स्थानीय मण्डलीद्वारादुई मूख्य कुराहरु पूस्तक प्रेरितमा– प्रचारप्रसार(सुसमाचारको घोषणा– मण्डली स्थापना – परिवर्तित बनाइन्थेस त्यसपछि मण्डली शुरू हुन्थ्यो। रुपरेखा“जेड।सिड्लो”को […]Read More
लेखकयूहन्ना – “येशूले प्रेम गर्ने चेला”– अरु चेला ९२०स्३,८(२०स्२१० मितीकरिब ८५ ई।सं मा लेखिएकोलेखिएका सुसमाचारका अभिलेखमध्ये यो पूस्तक अन्तिम हो। बिषय– ख्रीष्टमा व्यक्तिगत विश्वासको फैसला र शुरक्षाको निम्ति प्रत्येक शब्दहरुको चयन र निर्देशन त्यसअनुसार गरिएको छ।– युहन्नाको पूस्तकले ख्रीष्टको परमेश्वरत्वमा जोड दिन्छ।– उहाँ अनन्तको परमेश्वर हुनुहुन्छ। ९१स१(२०– उहाँले परमेश्वरको प्रतिरुप व्यक्त गर्नुहुन्छ।– उहाँ परमेश्वर बराबर […]Read More
लेखकलूका, “ प्रिय वैद्य” ९ कलस्सी ४स्१४०– उनी एक अन्यजाती थिए जसले विशेष गरी अन्यजातीहरुलाई र व्यक्तिगत रुपमा थिओफिलसलाई लेखे।– उनी आफूलाई प्रत्यक्षदर्शीहरुबाट छुट्टयाउँदछन्।मितीकरिब ६० इ।सं मा लेखिएकोयो पूस्तक “ पहिलो सोधपत्र “ हो। ९प्रेरित १स्१० विषय“मानिसलाई विचार गर”।– ख्रीष्टको मानवताको प्रमाण।– यहाँ ख्रीष्टको जन्म,बाल्याकाल र पुरुषत्वको लिखित प्रमाण पाइन्छ।– ख्रीष्टको मानवताको सिद्वता– लूकाको पूस्तकले […]Read More
लेखक यूहन्ना मर्कुस,बर्नाबासका भानिज ९कलस्सी ४स्१०० – उनको आमाको नाम मरियम थियो। ९प्रेरित १२स्१२० – सम्भवतः उनी सुसमाचार लेखकहरुमध्ये कान्छो थिए। मिती करिब ६८ ई।सं मा लेखिएको विषय “ख्रीष्ट,पिडित सेवक” – मर्कुसको पूस्तकले ख्रीष्टको शिक्छ्याभन्दा कार्यमा वेशी जोड दिदँछ। ९ उनका रोमी पाठकहरु विचारक हुनु अघि कार्य गर्नेहरु थिए।० – मर्कुसको पूस्तकले ख्रीष्ट को हुनुहुन्छ […]Read More
लेखकमत्तीः परमेश्वरबाटको उपहारूउनी एक महसुल उठाउने ब्यक्ति थिए ९९(९स्१३०उनी एक यस्ता ब्यक्ति थिए जसले येशूलाई पछ्याउन ती सब काम त्यागे।मिती लगभग ५० ई सयो सम्भवत पहिलो लिखित सुसमाचारको अभिलेख हो।विषय बाचा , प्रतिज्ञा गरिएको राजाू– मत्तिको पुस्तकले ख्रिस्टको परिचयको प्रस्तुति दुई रुपमा गरेको छ।– येशू ख्रिस्ट यहूदीहरुका राजा हुनुहुन्छ ।९दाउदका पूत्र० ९१स्१०– येशू ख्रिस्ट सारा […]Read More
लेखक– मलाकी – उनको नामको अर्थ हुन्छ, “यहोवाका सन्देशवाहक” ।– उनी नहेम्याहका समकालीन थिए ।– उनी पूरानो नियमका अन्तिम भविष्यवक्ता थिए ।– मलाकी पश्चात भविष्यवाणीका आवाज ४०० वर्षका लागी चुप रह्यो । मिति– यो पुस्तक ५२०–५१६ इ.पू. मा लेखिएको थियो ।– यो समयचाहिँ नहेम्याहको नेतृत्वकाल पश्चात र करिब हाग्गै र जकरिया भन्दा करिब ८५ वर्ष […]Read More
लेखक– जकरिया – उनको नामको अर्थ हुन्छ, “परमेश्वर सम्झनुहुन्छ” ।– जकरिया १ः१ मा दिइए वंशावली अनुसार उनी पुजाहारी थिए ।– उनी भविष्यवक्त हुनका लागी हाग्गै भन्दा २ महिना पछि बोलाइए । (हाग्गै १ः१ र जकरिया १ः१) मिति– अध्याय १–८ सम्भवतः मन्दिरको निर्माणको समयमा लेखिएको थियो (५२०–५१६ इ.पू.) र अध्याय ९–१४ मन्दिरको समापन पछि लेखिएको थियो […]Read More
लेखक– हाग्गै – (हे. १ः१, एज्रा ५ः१, ६ः१४) ।– हाग्गै जकरियाका समकालिन थिए ।– हाग्गै कैदमा जन्मेका थिए र यरुबाबेलको नेतृत्वको पहिलो फिर्तीमा यरुशलेम गएका थिए । मिति– यो पुस्तक ५२० इ.पू.मा लेखियो ।– ऐतिहासिक पृष्ठभुमिका लागी एज्रा १–६ पढ्नुहोस् । विषयवस्तु“भवन निर्माण गर”– परमेश्वरका जनहरुको उदासिनताय राजा कोरेसको यहूदीहरुलाई यरुशलेमको मन्दिर पुननिर्माण गर्ने उर्दी […]Read More

