Book Survey

यर्मिया पुस्तक सर्वेक्षण

लेखक– यर्मिया–उनलाई “रुन्चे भविष्यवक्ता”को रुपमा चिनिन्छ ।ड्ड उनको सेवकाइ ४० वर्षको रह्यो ।– आमाको गर्भमा हुदा नै परमेश्वरले उनलाई बोलाउनुभयो (१ः४–१०)– उनले आफ्ना मानिसहरु प्रति सान्त्वाना र दया देखाए तापनि ऊ परमेश्वरको वचन घोषणा गर्न पूर्णतया विश्वासयोग्य रहे (४ः१८–१९; ८ः२०–२२; २०ः८–९) मिति– यर्मियाले इ.पू. ६२६–५८०सम्म सेवकाइ गरे ।– उनी यहुदाका मध्यरातका भविष्यवक्ता थिए, जसले बेबिलोनीहरुले […]Read More

Book Survey

यशैया पुस्तक सर्वेक्षण

लेखकयशैया––परमप्रभुको उद्धार वा परमप्रभु उद्धार हुनुहुन्छ ।– लेखिएका भविष्यवाणीहरु मध्ये महान्– नयाँ नियममा (संयुक्त रुपमा )अन्य सबै भविष्यवाणीहरुभन्दा बढी उद्गरण गरिएको ( करिब ३००पटक भन्दा बढी)– मसिहको बारेमा अन्य भविष्यवक्ताहरुले भन्दा धेरै बोलिएको– भविष्यवक्ता मुख्यतः यहूदाका थिए; ५० वर्ष भन्दा बढी सेवकाइ गरे मिति– उनको जीवन यहूदाका ४ ओटा राजाहरुको शासनकालमा बित्यो—उज्जयाह, योताम, आहाज र […]Read More

Book Survey

श्रेष्ठगीत पुस्तक सर्वेक्षण

लेखक– मानविय लेखक सोलोमन हुन् । सोलोमनको १,००५ गीतहरुमध्ये (१राजा ४ः३२), यी सबैभन्दा महत्वपूर्ण हुन् ।यो चाहि श्रेष्ठगीत हो (१ः१) । मिति– सोलोमनले यो पुस्तक आफ्नो शासनकालको शुरुमा नै लेखे, जतिबेला उनी जवान र प्रेममा थिए । ( करिब ९६५ इ.पू.) विषयवस्तु– यो गीतले एक पुरुष र उनको पत्नीको सत्य, आनन्दित प्रेमको कथा बताउँदछ, त्यो […]Read More

Book Survey

उपदेशक पुस्तक सर्वेक्षण

  लेखक– मानव लेखक सोलोमन हुन्, यरुशलेमका राजा, दाऊदका पुत्र, (१ः१) मिति– यो पुस्तक इ.पू. ९३५मा लेखिएको थियो, जतिबेला उनी बृद्ध र चिन्तनशिल थिए, आफ्नो विगतको जीवनलाई नियाल्दै थिए । विषयवस्तु“सूर्यमूनिको जीवन व्यर्थ छ”– सूर्यमूनि — परमेश्वरसँग कुनै सम्बन्ध नराखी संसारमा जिउनु– व्यर्थ —शून्यता; दिगो पूर्तिको शुन्य– सोलोमनको जीवनमा धेरै कुराहरु थिए तर पनि उनी […]Read More

Book Survey

हितोपदेश पुस्तक सर्वेक्षण

लेखक– मुख्य मानव लेखक सोलोमन हुन् (१ः१)।– १ राजा ४ः३२ ले हामीलाई बताउदछ कि सोलोमनले ३,००० हितोपदेश बोले । ती मध्ये करिब ८०० यस पुस्तकमा छन् । मिति– धेरै जसो हितोपदेश करिब ९५०–९०० इ.पू. मा लेखिए ।– हिजिकियाहका दिनहरुमा तिनीहरुलाई संकलन गरिएको अनुमान गरिन्छ (करिब ७०० इ.पू.) । विषयवस्तु“पृथ्वीमा जीवनका लागी स्वर्गबाट व्यवस्था”– यो हाम्रो […]Read More

Book Survey

भजनसंग्रह पुस्तक सर्वेक्षण

लेखक– सबैभन्दा राम्रोसँग जानिएका मानविय लेखक दाउद हुन् ।–त्रिहत्तर भजनहरु ऊसँग सम्बन्धित छ ,–उनी “इस्राएलका मीठो रचनाकार” भनेर चिनिन्छ । मिति– सबै भजनहरु करिब १००० इ.पू.तिर लेखिएको हो ।– एज्राले भजनसंग्रहलाई मिलाएर एउटा पुस्तक बनाउने काम गरे । विषयवस्तु– भजनसंग्रहको पुस्तक इस्राएलका लागी राष्ट्रिय भजन किताब थियो र सार्वजनिक आराधानामा प्रयोग गरिन्थ्यो ।– प्रार्थना र […]Read More

Book Survey

अय्यूब पुस्तक सर्वेक्षण

लेखक– मानविय लेखक अज्ञात छन् लेखक सम्भवतः अय्यूब आफैँ हुन् । मिति– यो पुस्तक बाइबलको सबै भन्दा पूरानो पुस्तक हुनसक्छ ।– अय्यूब २००० इ.पू.तिर जिउथे–संभवतः अब्राहमको समयतिर ।– त्यहाँ कानून, वासस्थान, पूजाहारी केहीको पनि उल्लेख छैन । विषयवस्तु– यो पुस्तकले “धर्मी जनले किन कष्ट भोग्नुपर्छ” भन्ने प्रश्नको उत्तर दिन्छ । तीन उत्तरहरु दिइएका छन् ।– […]Read More

Book Survey

एस्तर पुस्तक सर्वेक्षण

लेखक– लेखक अज्ञात छन्, तर फारसमा बस्ने यहुदी हुने सम्भावना छ, (सम्भवतः मोर्दकै) मिति – करिब ४५० इ.पू. मा लेखियो ।– १२–२० वर्षको अवधिलाई समेट्छ जब अहासुरस फारसका राजा थिए । विषयवस्तु“परमेश्वर सधैँ काममा हुनुहुन्छ”– एस्तरको पुस्तक पूरानो नियमको रोमी ८ः२८ हो ।– यो पुस्तकले दुई मुख्य सत्यताहरु प्रकट गर्दछ :– परमेश्वरले बाकी रहेको यहूदीहरुलाई […]Read More

Book Survey

नहेम्याह पुस्तक सर्वेक्षण

लेखकनहेम्याह —“परमेश्वरबाट सान्त्वाना पाएको”– शूशन राजदरबारमा राजाको मद्य टक्राउने; यो सम्मानजनक पद थियो ।– आफ्नो मानिसहरुका निम्ति प्रार्थना गर्दा उनको हृदय शोकित थियो (अध्याय १)मिति – करिब ४३२ इ.पू. मा लेखिएको ।– यो पुस्तकले १२–१५ वर्षको अवधिलाई समेट्दछ । विषयवस्तु“अवसर र विपक्ष”– इ.पू. ४४४ मा, नहेम्याहले तेस्रो फिर्तीको नेतृत्व गरे (थोरै मानिसहरुमात्र थिए) – उनका […]Read More