लेखकपावल– तीतसलाई लेखेका, “ मेरो आफ्नै छोरो ” ९ १स्४ ०मिती ६२ इ।संविषय “ असल कार्यहरु ”“ उच्च शिक्षा तर निम्न व्यवहार नयाँ नियम मण्डलीबिच असहनीय हुन्छ ” – जे।सिड्लो।व्याक्स्टर– शब्दले भन्दा कार्यले प्रकट गराउँदछ। ९ १स् १६ ०– कार्यहरुले विश्वासलाई आकर्षक गराउँदछ। ९ २स्१ , ७(१० ०– कार्यहरुले मुक्ति ल्याउदैन, तर ती मुक्तिपछिका फलहरु […]Read More
लेखकपावल– रोमको कैदबाट अन्तिम पत्र लेखेमिती ६३(६४ इ।संविषय “ अन्तिम निर्देशनको पुस्तक ”यो पत्र जरुरत, पिडा र विजयको स्वरहरुले भरिएको छयसमा पाँच मूख्य निर्देशनहरु छन्।स्– कष्ट र पिडादेखी नडराउने ९ अध्याय १ ०– अरुलाई विश्वासद्वारा सुम्पनु ९ अध्याय– संकटपुर्ण समयमा पनि निरन्तरता दिइरहनु ९ अध्याय ३०– वचन प्रचार गर्नु ९ अध्याय ४स्१(५ ०– म कहाँ […]Read More
लेखकपावल– तिमोथीलाई लेखे, जसलाई उनले एफेससको मण्डलीको रेखदेखको लागी छोडेको थिए। ९ १स्१(३०मिती ६२(६३ इ।सं– म्यासिडोनियामा यो पत्र लेखेविषय “ पाष्टर र मण्डलीलाई निर्देशनको पूस्तक ”पावलले वृस्तित रुपमा निर्देशन दिन्छन्स्– पाष्टरलाई ९ ३स्१(७०– डिकनलाई ९ ३स् ८(१३ ०– पुरुषलाई ९ २स्१(८ ०– स्त्रीहरुलाई ९ २स्९(१२ , ५स्१४ (१६ ०– दासहरुलाई ९ ६स्१ ०– मालिकहरुलाई ९ […]Read More
लेखकपावल– पहिलो पत्र लेखेको केही महिनापनि नबित्दै फेरी कोरिन्थमा दोस्रो पत्र लेखेमिती ५२ इ।संबिषय “ प्रतीक्षा र कार्यको पूस्तक-प्रतीक्षा – धीरज ९ ३स्५ ०– कार्य – दृढता ९ ३स् ७(१२०– थेस्सोलोनिकीहरुले उनीहरुको बिनाश कष्टदायक हुने सोचे ९ २स्२ ०– पावलले दिएको सन्देश “ प्रतिज्ञा गर्दैगर्दा कार्य गर ”१ रुपरेखा – विश्राम – ख्रीष्टको आगमनबाटको आशा […]Read More
लेखकपावल प्रेरित ९ १स्१ , २स्१८ ०– पावल र सिलासले थेस्सोलोनिकामा मण्डली स्थापना गरे ( प्रेरित १७ः१)मिती ५२ इ।सं – पावलको शुरुको पत्र– शायद कोरिन्थमा लेखिएकोविषय “ ख्रीष्टमा आशाको पूस्तक ”येशू ख्रीष्टको दोस्रो आगमनको प्रचार , सही रुपले बुझिएमा विश्वासीमा दुई अमूल्य सम्पत्ती ल्याउँदछ।१ सान्त्वना२ आशा८यो पत्रको मूल उद्देश्य ख्रीष्टको दोस्रो आगमनबारेको गलत धारणा सुधार […]Read More
लेखकपावल– कलस्सीको मण्डलीलाई ९ १स्२ ०– लाओडिसियाको मण्डलीलाई पनि बाड्नु– पावलले कैदमा लेखेका अर्को पत्रमिती करिब ६१ इ।संरोममा लेखिएकोटुखिकसले र ओनेसिमसले बताइदिइएका ( सम्भवत एफिसी र फिलेमोन सहितविषय “ख्रीष्टमा पुर्णता”८यस पूस्तकमा दुई महान् सत्य छन् स्– ईश्वरत्वको परिपूर्णता ख्रीष्टमा वास गर्छ। ९ १स्१५(१९ , २स्९ , ३स्११ ख ०– केही कुरापनि उहाँमा समावेश गरिनुपर्दैन।– सबै […]Read More
लेखकपावल– काराबन्धनको दोस्रो वर्षको करिब अन्त्यतिर रोममा लेखिएको– उनले तिमोथी र इपाफ्रोडिटसलाई पठाए।मिती ६२(६३ इ।संफिलिप्पी भएका मण्डलीलाई ९१स्१०-यो पूस्तक फिलिप्पीहरुलाई पावलको “प्रेमको पत्र” हो।– यो अनौपचारिक , प्रेम , र व्यक्तिगत छ। ९१स्३(८ , ४स्१ ०-ख्रीष्टलाई आफ्नो जीवनमा उचित स्थान दिनका निम्ति र उहाँमा विश्वासीहरुलाई “प्रोत्साहन” दिने उद्देश्यले यो पूस्तक लेखिएको हो।-खुशी हुनु लक्ष्य होइन, […]Read More
लेखकपावल– करिब ६५ वर्षको उमेर– रोमको कैदमा हुदाँ लेखे ९ ०– एफेससमा भएका पवित्रजनरुलाई लेखेका मितीकरिब ६१ ई।सं“पावलको कैदको महान् कृति” विषय“ख्रीष्टसँगको मेलको पुस्तक”– दुष्ट शहरमा अवस्थित जवान मण्डलीलाई प्रोत्साहन दिन र सिकाउन – ५५(५६ ई।सं मा पावलले छोडे।– ख्रीष्टसँगको मेलको पूरा सत्यता सिकाउनका लागी तीन दृष्टान्तको प्रयोगः– शरिर ९ १स्२२(२३ , ४स्४(१६०– भवन ९ […]Read More
लेखकः पावल (र भाइहरू) (१:१-२) सम्भवतः पावलको लेखमध्येको पहिलो पत्र मितीः करिब ४८ ई.सं विषयः “ख्रीष्टमा स्वतन्त्रता” व्यवस्थाबाट छुटकारा (२:१६, ३:१-३, ४:१०, २१, ५:१-४) पापको दण्डबाट छुटकारा शरीरको अधिनताबाट छुटकारा (२:२०, ५:१६-२५) पापको शक्तिदेखीको छुटकारा वर्तमान दुष्ट संसारबाट छुटकारा (१:४ ) पापको उपस्थितिबाट छुटकारा *यो सब कसरी सम्भव छ? सुसमाचारद्वारा! रुपरेखाः सुसमाचारको […]Read More
लेखकपावल – सारा अखैयामा भएका सबै पवित्रहरुसहित कोरिन्थमा भएको परमेश्वरको मण्डलीलाई पत्र– पावलले दुई विवरणहरु तीतसद्वारा पाए – एउटा राम्रो ९ ७स्६(७० र अर्को नराम्रो ९ १०स्२ , १२स्२०(२१०मिती करिब ५६(५७ ई।संशायद म्यासिडोनिया, लेखिएकोविषय “सेवकाई”– पावलको सेवकाईको प्रतिरक्षा भयो।– पावल प्रेरित हुनका लागी बोलाइएका थिए।– विश्वासीहरुको सेवकाईको वर्णन गरिएको छ।– हरेक विश्वासी येशू ख्रीष्टको सेवक […]Read More

