लेखक– सपन्याह – अर्थ “यहोवाद्वारा लुकाइएको वा सुरक्षित”– उनले यहूदाका अन्तिम असल राजा योशियाहका समयमा सेवकाइ गरे।– यो सम्भव छ कि उनी राजकीय घरानाका थिए । मिति– यो पुस्तक ६३६–६२३ इ.पू.मा लेखियो ।– यो समयको ऐतिहासिक पृष्ठभुमिका लागी २ राजा २२–२३ र २ इतिहास ३४–३५ हेर्नुहोस् । विषयवस्तु“न्याय हुदै आशिषतर्फ”– सपन्याहको दुई खण्डको सन्देशको भिन्नता […]Read More
लेखक– हबक्कूक – उनको नामको अर्थ हुन्छ “जसले अंकमाल गर्छन् ” ।ड्ड उनी यर्मियाका समकालिन थिए । मिति– यो पुस्तक ६२२–६०५ इ.पू.मा लेखियो ।– बेबिलोनीहरुले यरुशलेमलाई पहिलोपटक ६०५ इ.पू.मा घेरा हाले । यरुशलेम इ.पू. ५८६ मा पूर्ण रुपमा नष्ट गरियो । विषयवस्तु“धर्मी विश्वासद्वारा जिउँदछ ।”– यो पुस्तक परमेश्वर र भपिष्यवक्ता हबकूकबीचको संवादको अभिलेख हो जब […]Read More
लेखक– योना ––उनी “भगुवा अगमवक्ता”को रुपमा चिनिन्छन् ।– उनी उत्तरी राज्य, इस्राएलका भविष्यवक्ता थिए; तर यो पुस्तक निनेव, अश्शुरी राज्यको राजधानी, को सेवकाइमा केन्द्रित छ ।– योना ठाँउ बाट भागेका थिएनन् तर व्यक्ति बाट भागे (१ः३) । मिति– योनाको सेवाकाइको मिति ७८४–७७२ इ.पू. – योनाले इस्राएलका राजा यारोबाम द्वितीयको पालामा भविष्यवाणी गरे (२ राजा १४ः२३–२५) […]Read More
लेखक– ओबद्याह– अर्थ “परमप्रभुको उपासक वा दास” ।– यो साधारण हिब्रु नाम थियो, र बाइबलमा धेरै पटक उल्लेख पनि छ तर यो चाहिँ यस भविष्यवक्ताको विशेष सन्दर्भ हो ।– ओबद्याहलाई “पद्यात्मक न्यायको भविष्यवक्ता” पनि भनिन्छ । मिति– यो पुास्तक ५९७ इ.पू.मा लेखिएको थियो, बेबिलोनीहरुद्वारा यरुशलेम पूर्ण रुपमा विनाश हुनुभन्दा केही वर्ष अघि मात्र । (हे. […]Read More
लेखक– आमोस––उनको नामको अर्थ “बोझ बोक्ने” हुन्छ ।– उनी भविष्यवक्ताको विद्यालयमा प्रशिक्षित थिएनन्, तर तकोका गोठाला थिए, जुन मृत सागरको पश्चिम तिरको उजाडस्थानमा पर्दछ (७ः१४–१५) ।– उनले इस्राएलमा भविष्यवाणी गरे, तर ऊ यहूदाका निवासी थिए । मिति– यो पुस्तक ७६५–७५५ इ.पू.मा लेखिएको थियो ।– आमोशले त्यतिबेला प्रचार गरे जतिबेला इस्राएल आफ्नो शक्तिको पराकाष्ठमा थियो (६ः१) […]Read More
लेखक– योएल––उनको नामको अर्थ “परमप्रभु परमेश्वर हुनुहुन्छ” ।– उनी राजा योआसको शासनकालमा यहुदाका भविष्यवक्ता थिए । मिति– यो पुस्तक ८३५–७९६ इ.पू.मा लेखिएको थियो ।– धेरैले यो विश्वास गर्दछन् कि भविष्यवाणी लेख्नेहरुमा सबैभन्दा जेठो योएल हुन् । सायद तिनी यशैया र इजिकिललाई चिन्दथे । विषयवस्तु– परमप्रभुको दिन भन्ने वाक्यांश पूरानो नियममा ३० पटक प्रयोग भएको छ, […]Read More
लेखक– होशे––उनी इस्राएलको शुन्य समयको भविष्यवक्ता हुन् ।– उनी मुख्यतः उत्तरी राज्य, इस्राएलका लागी भविष्यवक्ता थिए, जब इस्राएललाई अश्शुरीहरुले कब्जा गरे, उनी सेवकाइ गर्दै थिए (७२२ इ.पू) । मिति– होशेको सेवकाइ करिब ७५४–७१४ इ.पू मा थियो ।– यो चाँहि आत्मिक अन्धकारको अभुतपूर्व समय थियो र इस्राएलमा राजनीतिक अस्थिरता । यो ऐतिहासिक घटना हामी २ राजा […]Read More
लेखक– दानिएल––उनको नामको अर्थ परमप्रभु मेरा न्यायधीस हुनुहुन्छ ।– बेबिलोनीहरुले यरुशलेमलाई पहिलो पटक विनाश गर्दा उनी कैदमा लगिए । (इ.पू. ६०५)– प्रेरितहरुमा यूहन्ना जे हुन्, भविष्यवक्ताहरुमा दानिएल त्यही हुन् ।दुवै “प्रिय” थिए, दुवैले परमेश्वरको दर्शन पाए ।– दानिएल अटुट भक्तिको चित्र हो । दानिएल बाइबलका त्यस्ता थोरै व्यक्तिहरुमध्येका हुन्, जसको बारेमा केही पनि खराब भनिएको […]Read More
लेखक– इजिकिएल— उनको नामको अर्थ “परमेश्वरले मलाई सामर्थी बनाउनुहुन्छ” हो ।– उनी पूजाहारी थिए , पछि भविष्यवक्ता हुन बोलाइए (१ः३)– बेबिलोनीहरुद्वारा दोस्रो पटक यरुशलेम नष्ट गर्दा उनी कैदमा लगिए। मिति– उनको सेवकाइले करिब ५९२–५७१इ. पू. सम्म समेट्दछ ।– उनी बेबिलोनीको कैदमा लगिने भविष्यवक्ता थिए जबकि यर्मिया यरुशलेममा नै रहे, भने दानिएल दरबारमा । विषयवस्तु“परमेश्वरको महिमा, […]Read More
लेखक– यर्मिया—उनी टुटेका हृदयका भविष्यवक्ता थिए ।– यो पुस्तक अघिल्लो पुस्तको “परिशिष्ट” हो ।– यी दुवै पुस्तकहरुले बेबिलोनका राजा नबकुदनेसरले यरुशलेम विनाशको घटनालाई केन्द्रित गरेको छ । मिति– यरुशलेमको विनाश इ.पू. ५८६ जुलाइ १९मा भयो र केही हप्तामा नै आगो लगाएर नष्ट गरियो ।– विलाप यही बिछोड पछि तुरुन्तै लेखिएको हो । विषयवस्तु– पाचँ खण्डको […]Read More

