Biography

जोर्ज वाइटफिल्ड

जोर्ज वाइटफिल्ड सन् १७१४ मा जन्मेका थिए। उनी सानैदेखि चन्चले र बदमास थिए। करिब १५ वर्षको उमेरसम्म नै उनी निकै चन्चले थिए। उनको आमाले एउटा सानो होटल संचालन गर्थिन्। १५ वर्षको उमेरमा आफ्नो पढाइ छोडेर केहि समय उनले आमालाई होटलमा सहयोग गर्न थाले। तर केहि समयपछि होटल बन्द भयो, अनि उनी फेरि पढाइमा फर्के। उनले […]Read More

Biography

जोर्ज मुलर

जोर्ज मुलर जर्मनीमा जन्मिएका थिए। उनी जर्मनीमा हुर्किएका थिए तर उनको सेवाकाइ वेलायतमा भयो। उनले वेलायतमा करिब १०,००० टुहुराहरूलाई हेरचाह गर्दै आफ्नो जीवन काल बिताए। केहि समय उनले पास्टरको रूपमा पनि सेवा गरे तर उनको जीवनको धेरै जसो समय टुहुरा केटाकेटीहरूलाई पालन पोषण र परमेश्वरको बाटोमा डोर्याउनमै बित्यो। उनले विभिन्न तालिम केन्द्रहरू पनि स्थापना गरेका […]Read More

Biography

फ्यान्नि जे. क्रस्बी

फ्यान्नि जे. क्रस्बी अमेरिकन भजन लेखक हुन्। उनले लेखेका थुप्रै आत्मिक भजनहरू आजसम्म पनि संसारभर गाइन्छन्। भनिन्छ कि उनले आफ्नो जीवन कालमा ८,००० भन्दा बढी भजनहरू लेखिन्। उनी दृष्टिविहिन थिइन्। सानोमा एक डक्टरको गल्तीका कारण उनले दुवै आँखाको दृष्टि गुमाउन पुगिन्। दृष्टिविहिन भएता पनि उनी प्रतिभाविहिन भने थिइनन्। परमेश्वरले उनलाई धेरै आत्मिक र आशिषमय भजनहरू […]Read More

Biography

एलिसाबेथ एलियट

एलिसाबेथ एलियट जिम एलियटका श्रीमति हुन्। एलिसाबेथका बुबाआमा बेल्जियमा मिसनरीको रूपमा सेवाकाइ गर्थे। बेल्जियममा नै उनको जन्म भयो। एलिसाबेथले विटन कलेजमा ग्रीक भाषा अध्ययन गरिन् किनकि उनी संसारका विभिन्‍न भाषाहरूमा बाइबल अनुवाद गर्न चाहान्थिन्। त्यहि कलेजमा अध्ययन गर्ने क्रममा उनले जिम एलियटलाई चिन्‍न पुग्छन्। जिम र एलिसाबेथको विवाह भयो र उनीहरू इक्वेडर नामक राष्ट्रमा सुसमचार […]Read More

Biography

डि. एल. मुडि

डि. एल. मुडि प्रभावकारि प्रचारक थिए। उनी अमेरिकन प्रचारक हुन्। उनले मुडि चर्चको शुरुवात गर्नुका साथै मुडि बाइबल इन्सिच्युट र मुडि प्रकाशनका स्थापना गरेका थिए। उनका प्रवचनहरू बुझ्नलाई सरल र प्रभावकारि थिए। १६ वर्षको उमेरमा उनी अमेरिकाको बोस्टन शहरमा काम खोज्दै पुगे। बोस्टन शहरमा उनले अंकलको जुत्ता पसलमा काम गर्न थाले। जुत्ता पसलमा काम गर्ने […]Read More

Biography

डेविड लिभिङ्स्टोन

डेविड लिभिङ्स्टोन स्कटल्यान्डमा जन्मिएका मिसनरी हुन्। उनले मेडिकल मिसनरीका रूपमा अफ्रिकामा लामो समय सेवा गरे। उनले मेडिकल सम्बन्धि अध्ययन गरेका थिए र चाइनामा मेडिकल मिसनरीको रूपमा जान चाहान्थे। तर चाइनामा ओपियम लागु पदार्थ सम्बन्धि लडाई भयो र उनी जान पाएनन्। तर पछि उनले अफ्रिकाको बारेमा सुने र उनी अफ्रिकाको दक्षिणी भागमा गए। त्यहाँ रहेर उनले […]Read More

Q&A

दोस्रो विवाह बाइबलीय हो?

१ कोरिन्थी ७:३९ मा लेखिएको छ, पति बाचुञ्‍जेल पत्‍नी पतिको अधिनमा रहन्छ तर मरेपछि भने त्यसले जसलाई इच्छा गर्छे त्यससित विवाह गर्न स्वतन्त्र हुन्छे तर प्रभुमा मात्र। तब पवित्र विवाह पनि दुई तिन जनासँग हुन्छ र?  – बि.बि, सानेपा बि.बि जी यहाँको प्रश्‍न चाखलाग्दो छ। पवित्र विवाह भन्‍नाले परमेश्वरबाट दुई व्यक्तिहरूलाई एक बनाइनु (मत्ती १९:६), […]Read More

Article

जीवनको चट्याङ

वैज्ञानिकहरूले भनेका छन् कि संसारभर एक मिनेटमा ६,००० चट्याङहरू जान्छन्। बाइबलले हामीलाई सिकाँउदछ कि हाम्रो जीवन छोटो छ। एउटा चट्याङ जस्तै, एकछिन छ अनि गईहाल्छ। हाम्रो जीवन एकैछिनमा हराउने बाफ जस्तो हो (याकूब ४:१४)। हाम्रो जीवन चाँडै शेष हुन्छ, र हामी उडिजान्छौं (भजनसंग्रह ९०:१०)। हामीहरू त बितेर जाने र फर्केर नआउने सास जस्तै हौं (भजनसंग्रह […]Read More

Article

पेन्टकोस्टालिजम र क्यारिजम्याटिक मुभमेन्ट (अभियान)

पेन्टकोस्टालिजम के हो? पेन्टकोस्टालिजम ईसाई जगतमा देखा परेको एउटा नयाँ अभियान हो। १९ औं शताब्दीको अन्ततिर धेरै मण्डलीहरू पवित्र जीवन जिउने प्रयासमा लागि परे। ठूला ठूला सभाहरू आयोजना गरेर विश्वासीहरूलाई शुद्ध र पवित्र जीवन जिउन प्रेरणा दिइयो। यसबाट एउटा अभियान नै शुरू भयो। यसलाई होलिनेस मुभमेन्ट Holiness Movement भनियो। यो अभियान शुरूमा मेथोडिस्ट र नाजरिन […]Read More

Article

गर्भ पतन – एक निर्मम हत्या

गर्भ पतन – एक निर्मम हत्या (गर्भ पतन किन पाप हो?)              आज संसारभर गर्भ पतन कुनै संकोचविनै ठूलो मात्रामा गर्ने गरिन्छ। धेरैले सोच्छन् कि गर्भ पतन गर्नु महिलाको अधिकार हो। सोच्ने गरिन्छ कि पाठेघरबाट बाहिर ननिक्लेसम्म त्यो बच्चा मानिस नै होइन। तर परमेश्वरको वचनले यस विषयमा के भन्दछ त? के गर्भ पतन उचित छ? […]Read More