हामी मानिसको आयु परमेश्वरले तोकिदिनुहुन्छ। हामी कति उमेरसम्म बाच्नेछौं कसैलाई थाहा छैन। साथै हामी कति लामो समय बाँच्दछौं भन्दा पनि हाम्रो जीवन कतिको अर्थपूर्ण भएको छ त्यो महत्वपूर्ण हुँदछ। किनभने एक व्यक्ति सयौं वर्ष बाँच्ला तर अर्थहीन जीवन जिउँछ भने के फाइदा भयो र? बरू छोटो जीवन तर अर्थपूर्ण जीवन यहि नै बढि मूल्यवान होइन […]Read More
पहाडको उचाइ अर्थात् उच्चतम अवस्था; हाम्रो आत्मिक जीवनमा कहिले तल्लो अवस्थाहरू भएर हामी जाँदछौं त कहिले हामी उच्चतम अवस्थाहरू अनुभव गर्दछौं। परमेश्वरसँग पहाडको उचाइमा रहनु कति ठूलो आशिष! आत्मिक जीवनमा उच्चतम अवस्थामा रहनु कति ठूलो आनन्द! तर जति आशिषमय छ यो, त्यति नै चुनौतीपूर्ण पनि! हामी श्रापित संसारमा श्रापित शरीर लिई जिईरहेका छौं। हाम्रो शरीर, […]Read More
एनोन पूर्णांक १३२ बाट साभारित (लेखकः डा. पास्टर यू. जे. गुरूङ) जब म ख्रीष्टमा आएँ तब मैले सिकेका महत्वपूर्ण विषयहरूमा एक चाहिँ धन्यवादी बन्नु थियो। आज संसारमा धन्यवादी हुनु जटिल विषय बन्न पुगेको छ। मानिस पहिलो त सन्तुष्ट छैनन्। असन्तुष्ट मानिस धन्यवादी हुँदैन। उसलाई पुगेकै छैन, उनलाई भनेको जस्तो भएकै छन्। यसमा उसले आफ्नो भाग्यको […]Read More
एफेसी १:३ मा लेखिएको छ, “हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पिता धन्य होऊन्, जसले ख्रीष्टमा हामीलाई स्वर्गीय स्थानहरूमा सबै आत्मिक आशिषहरूले आशिषित पार्नुभएको छ;” यो अद्भूत सत्यताको हो कि हामी परमेश्वरका जनहरू आशिषितहरू हौं। प्रभुको अनुग्रहद्वारा बयान गर्न नसकिने आत्मिक आशिषहरूले हामी आशिषितहरू भएका छौं। हामी श्रापित शरीर लिई श्रापित संसारमा जिउँदछौं। पापको कारण […]Read More
भजनसंग्रह ३:५ मा लेखिएको छ, “म सुतें र निदाएँ; म बिउँझें; किनकि परमप्रभुले मलाई सम्हाल्नुभयो।” सुत्दैमा निद्रा लाग्छ भन्ने निश्चित हुँदैन, अनि निदाउँदैमा आराम मिल्छ भन्ने निश्चित हुँदैन, साथै निदाए पछि बिउँझिइन्छ भन्ने पनि निश्चित हुँदैन। हरेक दिन जब रात पर्छ मानिसहरू ओछ्यानमा लेट्छन् तर धेरैजना निदाउन सक्दैनन्। कति त निदाएपछि कहिल्यै बिउँझिदैनन्। भजनसंग्रह लेखकले […]Read More
(एनोन पत्रिकाको पूर्णांक १३२ बाट साभारित) अदनको बगैंचा कहाँ पर्दछ भन्ने विषयको चासो आज धेरैलाई रहेको पाइएको छ। यसर्थ यस बगैंचाको अवस्थिति (location) पत्ता लगाउन धेरैले हात हालेको देखिएको छ। उत्पत्ति २:८-१४ बमोजिम अदनको बगैंचा सम्बन्धि केही महत्वपूर्ण विवरणहरू पाइएको छ, जस्तै यो बगैंचा अदनको पूर्वमा (eastward in Eden) सृजना गरिएको थियो। अदन एउटा ठूलो […]Read More
आज संसारभर डिसेम्बर २५लाई येशू ख्रीष्टको जन्मदिनको रूपमा विशेष हर्षोल्लाससाथ मनाइने गरिन्छ। यो दिनमा येशू इस्राएल राष्ट्रको बेथलेहेम गाँउमा जन्मनुभएको मानिन्छ। बाइबलमा येशूको जन्म मिती तोकिएको छैन। उहाँ कुन दिन जन्मनु भयो कसैलाई ठ्याक्कै थाहा छैन तर येशू जन्मनु भएको तथ्य भने प्रष्ट छ। ईशाई मत विरोध गर्ने धेरै अनुसन्धान कर्ताहरूले पनि येशू भन्ने व्यक्ति […]Read More
यर्मिया शोकित या रूने भविष्यवक्ताको रूपमा चिनिन्छन्। उनको जीवन र सेवाकाइको परिवेश शोकपूर्ण थियो। इस्राएलीहरूले परमेश्वरलाई त्यागेका थिए र परमेश्वरको न्याय आउँदैथियो। यर्मियाको चेतावनीलाई कसैले पनि स्वीकार गरेनन्। इस्राएलीहरूको हठीपना प्रति यर्मिया दुखित थिए। यर्मियाको सन्देशलाई ग्रहण गर्नुको साटो उनलाई दुर्व्यवहार र यातना दिईयो। कहिले उनी जेलमा हालिन्थे, कुटिन्थे, कहिले इनारमा खसालिन्थे। उनको यो कठिन […]Read More
लेखकः स्कट पलि | एनोन पत्रिका (वैशाख-असार २०७९) मा पहिलो पल्ट प्रकाशित के तपाईं कहिल्यै तपाईंको खुट्टाले थाम्न नसक्ने गरी अति कमजोर, थकित अनि घाईते हुनु भएको छ? जब कि तपाईंमा उभिने शक्ति पनि थिएन! कहिलेकाहि, म मानिसहरूले “घुडाँहरूमा कमजोरी” भन्ने अभिव्यक्ति प्रयोग गरेको सुन्छु। हामी सबैले कुनै न कुनै बिन्दुमा के – कस्ता अनुभव […]Read More

