Short Devotion

कष्टहरू र भातृप्रेम

१ थेस्सलोनिकी ३:८ मा पावलले थेस्सलोनिकीका विश्‍वासीहरूलाई यसरी लेखे, “किनकि अब, तिमीहरू प्रभुमा स्थिर भई उभिन्छौ भने, हामी जिउँछौं।” यो साह्रै अद्भूत सत्यता हो। एक विश्‍वासीको स्थिरताले अर्को विश्‍वासीलाई आत्मिक रूपमा जिवित रहन मद्दत गर्दछ। के आज तपाईको स्थिरताले अरू विश्‍वासीहरूलाई जिवित पारेको छ? कि तपाई र मेरो अस्थिरताले अरू विश्‍वासीलाई ठेस खुवाउँदै छ कि? […]Read More

Article Q&A

पवित्रशास्‍त्र कसरी सारिन्थ्यो?

परमेश्‍वरको वचन आजसम्म हाम्रो हात हातमा छ। परमेश्‍वरले पुस्ता पुस्तामा आफ्नो वचन सुरक्षित राख्‍नुभएको छ (भजनसंग्रह १२:७)। शास्त्रीहरूले पवित्रशास्‍त्र सार्दा निकै होसियारी र मेहेनतसाथ सार्दथे। यसले परमेश्‍वरको वचनप्रतिको उनीहरूको आदर र सम्मान देखाउँथ्यो। शास्‍त्रीहरूले पवित्रशास्‍त्र सार्ने तरिकाः १. शुद्ध पशुको छालाद्वारा बनेको चर्मपत्रहरूको मात्रै प्रयोग २. एक दफ्फामा कम्तीमा ४८ लाइन र बढिमा ६० लाइन […]Read More

Short Devotion

पृथ्वीका नुन

मत्ती ५:१३ मा येशू ख्रीष्टले सिकाउनुभयो कि उहाँका चेलाहरू पृथ्वीका नुन हुन्। यो अद्भूत सत्यता थियो। ख्रीष्टका चेलाहरू नुनसँग तुलना गरिन मिल्थ्यो। नुनका केहि विशेषताहरू यस प्रकारका थिएः नुन धेरै बहुमूल्य थियोनुन सजिलै पाइने कुरा थिएन। नुनको श्रोतहरू सीमित थिए र साह्रै बहुमूल्य मानिन्थ्यो। भनिन्छ कि रोमी सिपाहीहरूलाई कुनै समय उनीहरूको ज्याला नुनमा दिइन्थ्यो। ख्रीष्टका […]Read More

Article

फरिसीवाद आज पनि कायमै

मत्ती १६:६ मा येशू ख्रीष्टले फरिसीहरूका खमीरबाट चेलाहरूलाई होसियार रहन चेतावनी दिनुभयो। के थियो फरिसीहरूका समस्या कि प्रभुले उनीहरूका नकरात्मक प्रभावबाट टाढा रहन भन्‍नुभयो? के आज पनि फरिसीहरू छन्? ख्रीष्टको समयमा झैं व्यवस्था अनुसार सिद्ध जीवन जिउन चाहाने फरिसीहरू आज होलान् या नहोलान् तर हाम्रै माझ पनि आत्मिक फरिसीहरू प्रशस्त भेटिन्छन्। फरिसीवाद आज पनि कायमै […]Read More

Article

बाइबलमा रस्सिया/रूस

इजकिएल ३८ र ३९ अध्यायहरूमा ‘गोग र मागोगको’ विषय आएको छ। गोग र मागोगले अन्तिम दिनहरूमा इस्राएल राष्ट्रलाई आक्रमण गर्ने उल्लेख भएको छ। गोग र मागोग एक ठूलो र सामर्थी फौज हुने संकेत छ। गोग र मागोग कुन जाति होलान् भन्‍ने प्रश्‍न बाइबल अध्ययन गर्नेहरूमाझ चासोको विषय रहँदै आएको छ। इजकिएल ३८:२ मा लेखिएको छ, […]Read More

Short Devotion

दुर्बलतामा सामर्थ्य

२ कोरिन्थी १२:७-१० को खण्डमा प्रेरित पावलले पवित्र आत्माको प्रेरणामा ख्रीष्टियन जीवनको एउटा अद्भूत रहस्य प्रकट गरेका छन्। १० पदमा लेखिएको छ, “…किनकि जब म कमजोर छु, तब म बलियो हुन्छु।” यो कति अनौठो र अप्राकृतिक कुरा! कसरी एक कमजोर व्यक्ति बलियो हुन सक्छ। बलको अभावले नै एक मानिसलाई कमजोर बनाउँछ। बलहीन हुनु र बलवान् […]Read More

Q&A

के मण्डली महासंकष्टकाल भएर जानेछ होला?

संसारमा हामीलाई संकष्ट हुनेछ भनी येशू ख्रीष्टले भन्‍नुभयो (यूहन्‍ना १६:३३)। साँच्‍चै आज संसारमा संकष्ट र विपत्तिहरू प्रशस्त छन्। यी सब संकष्ट र विपत्तिहरू महासंकष्टकालको समयमा उत्कर्षमा पुग्‍ने देखिन्छ। बाइबलले महासंकष्टकालको सात वर्षको अवधिमा भयानक विपत्तिहरू पृथ्वीमा हुने बताएको छ। प्रकाशको पुस्तकमा जब हामी यस सम्बन्धि विवरणहरू पढ्दछौं हामी बुझ्छौं कि आजको विपत्ति त केहि पनि […]Read More

Short Devotion

प्रभुबाटको जिम्मेवारी

यूहन्‍ना १९ः२५-२७ को खण्डमा क्रुसमा झुण्डाइनुभएको येशूले यूहन्‍नालाई शरीर अनुसारको आमा मरियमको हेरचाहा गर्ने जिम्मेवारी दिनुहुन्छ। यूहन्‍नाले त्यसै घडीदेखि प्रभुबाटको त्यस जिम्मेवारी अनुसार वृद्धा मरियमलाई आफ्नो घर लान्छन्। यसो विचार गर्दा यो अनौठो अनि सामान्य जिम्मेवारी जस्तो देखिन सक्छ। पत्रुसले चेलाहरूको नेतृत्व गर्ने जिम्मा पाए; हजारौंलाई सुसमचार प्रचार गरी ख्रीष्टकहाँ लेराउने सेवा पाए; यूहन्‍नाको दाजु […]Read More