Short Devotion

सफा ग्वाली कि धेरै उब्जनी?

हितोपदेश १४ः४ मा लेखिएको छ, “जहाँ गोरूहरू छैनन्, त्यहाँ ग्वाली ता सफा रहन्छ; तर गोरूको बलद्वारा नै धेरै उब्जनी हुन्छ।” यस खण्डमा हाम्रो जीवन सम्बन्धि साह्रै महत्वपूर्ण सिद्धान्त प्रकाश भएको छ। गोरूहरू पाल्दा ग्वाली (गोठ) फोहोर हुन्छ। गोरूहरूको मलजल सफा गरिरहनु पर्ने हुन्छ, थप समय, परिश्रम, र श्रमको खाँचो पर्दछ। तर गोरूहरूको कारण उब्जनी, अन्‍नको […]Read More

Short Devotion

अहिले यस्तै हुनदेऊ

जब येशू बप्तिस्मा दिने यूहन्‍ना कहाँ बप्तिस्मा लिन आउनुभयो, यूहन्‍ना छक्‍क परे। मत्ती ३ः१४ मा लेखिएको छ, “तर यूहन्‍नाले यसो भन्दै उहाँलाई रोकेः ‘मलाई पो तपाईंद्वारा बप्तिस्मा लिन खाँचो छ, अनि तपाई पो मकहाँ आउनुहुन्छ?'” साँच्‍चै यो अस्वभाविक घटना थियो। यूहन्‍नाले सोचेको भन्दा फरक प्रकारको घटना। उनको बुझा‍इ र समझ बाहिरको घटना। जवाफमा येशूले मत्ती […]Read More

Short Devotion

स्वर्ग पुराउने भर्‍याङ

उत्पत्ति २८ः१२ मा याकूबले एउटा अद्भूत भर्‍याङको दर्शन देखे। यो भर्‍याङ पृथ्वीमाथि थियो र त्यसको टुप्पो स्वर्गसम्म पुगेको थियो। त्यसमा परमेश्‍वरका दूतहरू उक्लिरहेका र ओर्लिरहेका थिए। यो स्वर्गसम्म पुग्‍ने भर्‍याङले पृथ्वी र स्वर्ग जोडेको थियो। पहिलेको समय देखिनै मानिसहरूको चाहाना यस्तै देखिन्छ – स्वर्गसम्म पुग्‍ने बाटो खोज्‍नु, तयार गर्नु। बाबेलको धरहरा यसैको प्रतिफल थियो। मानिसहरू […]Read More

Short Devotion

ख्रीष्ट उचालौं

यूहन्‍ना १२ः३२ मा येशूले भन्‍नुभयो, “अनि म पृथ्वीदेखि माथि उचालिएँ भने सबै मानिसहरूलाई म आफूकहाँ खिँच्‍नेछु।” ख्रीष्टले आफ्नो मृत्यु र बलिदानको विषयलाई यहाँ संकेत गर्दै हुनुहुन्थ्यो, ३३ पदले यो कुरा प्रष्ट पार्दछ। तर बलिदान मात्रै होइन येशू बौरीउठेर महिमित भई उचालिनु पनि हुनेथ्यो। “उचालिनु” शब्दले महिमित हुनु भन्‍ने विषयलाई पनि संकेत गर्दछ। साँच्‍चै ख्रीष्ट मृत्युद्वारा […]Read More

Short Devotion

परमेश्‍वरको वचन – आगो र घन

यर्मिया २३ः२९ मा लेखिएको छ, “के मेरो वचन आगोजस्तो छैन र?, परमप्रभु भन्‍नुहुन्छ; अनि के त्यो घनजस्तो छैन र, जसले चट्टानलाई टुक्रा-टुक्रा पार्छ?” परमेश्‍वरले आफ्नो वचनलाई आगो र घनसँग तुलना गर्नुभयो। परमेश्‍वरको वचनको अद्भूत सामर्थ्य प्रष्ट पार्न आगो र घनको उदाहरण आएको छ। आगोसँग खेल्नु, त्यसलाई वेवास्ता गर्नु, हल्का लिनु मूर्खता हो। आगो जीवनको लागि […]Read More

Short Devotion

दुई लौराहरू

जकरिया ११ः७ मा परमप्रभुले भन्‍नुभयो, “…अनि मैले आफूकहाँ दुईटा लौरा लिएँ; एउटालाई मैले ‘सुन्दरता’ नाम राखें, अर्काको नाम ‘बन्धनहरू’ राखें, अनि मैले बगाललाई चराएँ।” इस्राएलीहरूको गोठाला परमेश्‍वर हुनुहुन्थ्यो। उहाँले उनीहरूलाई ‘सुन्दरता’ र ‘बन्धनहरू’ (अर्थात् एकता) मा डोर्‍याउन चाहानुहुन्थ्यो तर इस्राएलीहरूले उहाँको गोठालोपन या अगुवाइलाई इन्कार गरे। फलस्वरूप परमेश्‍वरले उनीहरूलाई गोठाला गर्न छोड्‍ने चेतावनी दिनुभयो। जकरिया […]Read More

Short Devotion

इश्माएल र इसाहाक

उत्पत्ति २१ अध्यायमा अब्राहामले साह्रै दुखलाग्दो काम गर्नुपर्‍यो। आफ्नो श्रीमति साराको आग्रह र परमेश्‍वरको वचन अनुसार उनले हागार र इश्माएललाई घरबाट निकालिदिए। यो सजिलो कुरा थिएन उनको लागि। इश्माएल उनकै छोरा थिए। तर परमेश्‍वरको महान योजना इसाहाकद्वारा पूरा हुनुथियो। इश्माएल मानवीय प्रयास, तरिका र योजनाको प्रतीक थियो। इसाहाक चाहिँ ईश्‍वरीय योजनाको प्रतीक। इश्माएल र इसाहाक […]Read More

Short Devotion

विश्‍वासद्वारा जिउनु

हिब्रू १०ः३८ ले भन्दछ, “…धर्मी जन विश्‍वासद्वारा जिउनेछ।” एक धर्मी जनको लागि अरू विकल्प छैन। धर्मी जन विश्‍वासद्वारा जिउनु पर्दछ। विश्‍वासद्वारा जिउनु एक जीवनशैली हो। हिब्रू ११ः१-३ को खण्डमा विश्‍वासको विषयमा हामीलाई महत्वपूर्ण सत्यताहरू दिईएका छन्। पद १ अनुसार विश्‍वास निश्‍चयता र प्रमाण हो। नदेखिएका कुराहरूको निश्‍चयता र प्रमाण! विश्‍वासद्वारा जिउनु भनेको परमेश्‍वरले सत्य बोल्‍नुभएको […]Read More

Article

होशे-मलाकीका विषयवस्तुको सारांश

साना भविष्यवाणीका पुस्तकहरुको विषयवस्तुको छोटो सारांश: अश्शुरी संकट (ई.पू. ८००– ई.पू. ७००) – यहाँ दिइएको धेरैजसो भविष्यवक्ताहरुले इस्राएलमा सेवाकाई गर्दथे । यस समयमा यशैया ठूला भविष्यवाणीका पुस्तकका लेखक थिए तर उनको सेवाकाई यहूदामा थियो । यस समयमा दुवै इस्राएल र यहूदा अस्तित्वमा थिए । इस्राएल ई.पू. ७२२ मा कैदमा लगिने थियो । होशे– आफ्ना मानिसहरुको […]Read More

Short Devotion

काँडाहरु बीचको जमिन

बीउ छर्ने दृष्टान्त अन्तर्गत तेस्रो हृदयचाँही त्यो हो जुन काँडाहरूले घेरिएको छ। कुनैपनि कुरा जसले घेरा हाली ख्रीष्टलाई तपाईको जीवन देखी बाहिर ल्याउँदछ भने त्यो काँडा हो। याद राख्नुहोस् त्यो जे पनि हुनसक्छ, राम्रो कुरा पनि किन नहोस्। शायद अरुहरुले भन्लान्, “ त्यो सुन्दर छ”, तर यदि ख्रीष्ट बाहिरिनुभएको छ भने, त्यो काँडा हो। परमेश्‍वरको […]Read More