Biography

मेरी स्लेसर

परमेश्वरले आफ्नो महिमाको लागि आफ्नो सेवामा महिलाहरूलाई ठूलो रूपमा प्रयोग गर्दै आउनुभएको छ। मेरी स्लेसर यस्तै एक महिला हुन् जसले परमेश्वरको महिमाको लागि पश्चिम अफ्रिकाको कालाबार नामक ठाउँमा साहसिक रूपमा ख्रीष्ट प्रचारिन्। उनको बुबा जुत्ता बनाउने पेशा गर्थे। कमाएको अधिकांश पैसा उनको बुबाले भट्टीमा सक्थे। मेरि सातजना छोराछोरि मध्ये दोस्रो थिइन्। परिवारमा हुने अशान्तिबीच पनि […]Read More

Article

विश्‍वासका निम्ति यत्‍नपूर्वक संघर्ष

हाम्रो“एकपटक सुम्पिएको” विश्‍वास थियो, तर प्रत्येक पुस्तामा यसको लागि संघर्ष गरिनुपर्छ । बाइबलको हरफले बताउँदछ, “यसको खाँचो परेको थियो ।” विश्‍वासको निम्ति संघर्ष गर्नुपर्ने विचार साधारणतयः राम्रो विचार होइन; यो आवश्यक कुरा हो । बाइबलले प्रेरित १७:१-३ मा बताउँदछ, अब अम्फिपोलिस र अपोल्लोनियाबाट भएर गएपछि उनीहरु थेस्सलोनिकामा आइपुगे, जहाँ यहूदीहरुको एउटा सभाघर थियो । अनि […]Read More

Q&A

यूहन्‍ना ३:५ मा पानी र आत्माबाट जन्मको बारेमा बताएको छ।

यूहन्‍ना ३:५ मा पानी र आत्माबाट जन्मको बारेमा बताएको छ। आत्माबाटको जन्म त बुझें तर यो पानीबाट भन्‍न खोजेको चाहिँ के होला? के यसले बप्तिस्मालाई भन्‍न खोजेको हो? एनोनको जवाफ: येशूले निकोदेमसलाई भन्नुभयो “कोही मानिस पानी र आत्माबाट जन्मेन बने ऊ परमेश्वरको राज्यभित्र पस्न सक्दैन”। यहाँ ‘पानी’ शब्द सांकेतिक रुपमा प्रयोग गरिएको हो, यो वास्तविक […]Read More

Short Devotion

परमेश्‍वरको महिमाको हेराइ

प्रस्थान ३३:१८ मा मोशाले परमेश्‍वरसँग विशेष विन्ती राख्छन्। उनले भन्छन्, “तपाईको महिमा मलाई देखाउनुहोस्”। उनी परमेश्‍वरको महिमा हेर्न चाहान्थे। के उनले परमेश्‍वरको महिमा अहिलेसम्म देखेका थिएनन्। उहाँको महिमा अर्थात् उहाँको महानता उनले पहिला पनि देखेका थिए। तर उनी तृषित छन्, भोका छन्, अझै देख्‍नलाई। उनी अझै परमेश्‍वरको महिमा देख्‍न चाहान्छन्। किनकि उनले बुझेका थिए परमेश्‍वरको […]Read More

Short Devotion

विचलित या विजयी?

प्रेरित २०:२४ मा पावलले भने, “तर यी कुराहरूमध्ये कुनैले पनि मलाई विचलित पार्दैन, न ता म आफ्नो प्राणलाई नै आफ्ना लागि प्रिय ठान्दछु, मैरा दौड र सेवा आनन्दसाथ पूरा गर्न सकूँ भनेर; जुन सेवा मैले परमेश्‍वरको अनुग्रहको सुसमचारको गवाही दिनाका निम्ति प्रभु येशूबाट पाएको छु।” पावल प्रेरित यरूशलेम जाँदै थिए र त्यहाँ उनी बन्धनमा पर्ने […]Read More

Gospel

खुशीको खबर

यस्तो अशान्ति र खराबीले भरिएको संसारमा पनि के खुशीको खबर सम्भव छ होला र? सायद तपाईको जीवन खराब खबरहरुले भरिएको छ होला। तपाई निराश र पीडित जीवन जिइरहनु भएको छ होला। तर तपाईको लागि एउटा महत्वपूर्ण खबर छ। यो खबरले तपाईको जीवनलाई पूरा रुपमा परिवर्तन गर्न सक्छ। यो खबर चाहिँ एकदम खुशीको खबर हो। यस्तो […]Read More

Gospel

सबैको चासो के मा?

सपना जे देखिए पनि, परिकल्पना जे गरिए पनि सबैको चासो मृत्युमा रहन्छ। आफू कसरी मरिएला? मरे पनि सुखैले मरूं, हाँसी हाँसी मरूं, विजयका साथ मरूं। मृत्युपछि के हुन्छ? यो सबैको चासोको विषय हो। विश्वमा अधिकांश मानिसहरू विश्वास गर्दछन् मृत्यु एक यात्रा हो। मृत्युपछि केही न केही हुँदैछ। मृत्युपछि राम्रो होस्, कष्ट नपाइयोस् भनेर धर्मकर्म, समाजसेवा […]Read More

Gospel

सृष्टि कसरी?

मानव जातिको सुरूवात कसरी भयो? मानिसको सृष्टि कसरी भयो? सबै जीवजन्तु, पहाड, खोला-नाला आदि कसरी अस्तित्वमा आए? हामी मानिस यस संसारमा किन छौं? कहाँ जाँदैछौं? मानिसहरूले धेरै समयदेखि सृष्टिका प्रश्‍नहरूका उत्तरहरू खोजिरहेका छन् तर घतलाग्दो, सत्य अनि सन्तोषजनक उत्तर विज्ञानले दिन सकेको छैन, नता मानव दर्शनशास्‍त्रले नै दिएको छ। प्लेटो, अरिस्टोटल, सोक्रेटिज लगायत दार्शनिकहरूका उत्तरहरू […]Read More

Gospel

मृत्यु पछि कहाँ?

हामी मरेपछि कहाँ पुग्छौं होला? के मरेपछि हामी फेरि अर्को जन्म लिन्छौं? के मृत्युपछि हाम्रो जीवन पूर्ण रूपमा समाप्त हुन्छ? मृत्यु पछि के हुन्छ? यी प्रश्नहरू हामी हरेकको दिमागमा एक न एक पटक त आएकै हुन्छन्? यी जाहेज र अति महत्वपूर्ण प्रश्नहरू हुन्। यी प्रश्नहरूले हाम्रो अस्तित्वलाई केलाउँदछन्। यी प्रश्नहरूले थप प्रश्नहरू पनि उठाउँदछन्। जस्तो, […]Read More

Biography

जोन विक्लिफ

जोन विक्लिफ लन्डनबाट ३२१ कि. मि. परको एक गाउँमा जन्मेका थिए।१६ वर्षको उमेरमा उनले अक्सफोर्डबाट अध्ययन पूरा गरे। थप केहि अध्ययनहरू पछि उनी एक मण्डलीको सेवाकाइमा अघि बढे। त्यस समयमा बेलायतमा रोमन क्याथलिक मण्डलीको प्रभाव ठूलो थियो। पोप र रोमन क्याथलिक मण्डलीको अधिनमा नबस्‍ने जोसुकैलाई कठोर व्यवहार गरिन्थ्यो। पोप र रोमन क्याथलिक मण्डलीको विरोधमा कार्य […]Read More