धर्महरू महिलाप्रति कहिल्यै दयालु भएको छैनन्। अपवाद विना नै, महिलाहरूलाई पुरुषहरू भन्दा तल उभिन सिकाइन्छ। प्राचिन ग्रिक राज्यमा महिलाहरूलाई पुरुषहरू भन्दा सानो मानिन्थ्यो र पत्नीहरूले व्यवहारिक दासत्वको जीवन विताउनुपर्थ्यो। रोमी साम्राज्यको समयमा पत्नीहरूले राम्रो जीवन जिउन पाए तर पनि उनीहरू पूर्ण रुपमा पतिको नियन्त्रणमा बस्नुपर्थ्यो। पूराना यहूदी महिलाहरूका थोरै वैधानिक अधिकारहरू भएता पनि घरमा उनीहरूलाई […]Read More
येशू ख्रीष्टको आगमन हरेक मानिसको लागि आशा र आनन्दको कारण हो। परमेश्वरको समयमा, ठिक समयमा येशू मानिस बनी संसारमा आउनुभयो (गलाती ४:४)। १. मुक्तिदाताको अगमवाणी येशू ख्रीष्ट संसारमा मानिस बनी आउन अघि पनि जीवितै हुनुहुन्थ्यो। उहाँको शुरूवात बेथलेहेममा भएको होइन। येशू ख्रीष्ट त परमेश्वर हुनुहुन्छ जो अनन्त परमेश्वर हुनुहुन्छ। उहाँ मानिस बनी जन्मनु भन्दा धेरै […]Read More
जोन बन्यान एक प्रख्यात ख्रीष्टियन प्रचारक र लेखक हुन्। उनको परिवार निम्न स्तरका थिए तरै पनि जोनलाई उनको बुबाआमाले विद्यालय भने पठाए। हुर्कने क्रममा जोन बदमास व्यक्तिको रूपमा अघि बढेका थिए। उटपट्याङ काम गर्न, फोहोर बोल्न, ढाँट्न जोनलाई कसैले जित्न सक्दैनथ्यो। उनी १६ वर्षको हुँदा उनको आमाको मृत्यु भयो। उनको आमाको मृत्यु भएको २ महिनामा […]Read More
आजभोलि सबैको मोबाइलमा बाइबल हुन्छ, र अहिले त भजन पनि हुन्छ। आधुनिक संचार माध्यमहरूको द्रुत विकासको कारण विश्वासीहरूले पनि धेरै कुराहरूमा फाइदा उठाउन सक्छन्। गाडिमा हुँदा, बाटोमा पर्खिँदा, हस्पिटलमा पर्खिँदा, आदि जस्ता समयहरूमा मोबाइलमा भएको बाइबल पढ्न पाउनु धेरै राम्रो सुविधा हो। यो ठूलो आशिष हो कि हामी जहाँ जाँदा पनि बाइबल हाम्रो मोबाइलमा साथैमा […]Read More
बाइबलले प्रष्ट पार्दछ कि पहिलो मानिस आदम हुन् (१ कोरिन्थी १५:४५)। साथै हव्वा नै सबै जीवितहरूका आमा हुन् (उत्पत्ति ३:२०)। अनि सबै मानिसहरूको एक रगत हुन्छ (प्रेरित १७:२६)। सबै मानिस आदम र हव्वाबाट आएका हुन्। उत्पत्ति ५:४ अनुसार आदमले कैन, हाबिल, र सेत बाहेक अरू छोराछोरीहरू पनि जन्माए। यहूदी परम्परा अनुसार यो विश्वास गरिन्छ कि […]Read More
हाल चाइनाको वुहान शहरबाट शुरू भएको कोरोना भाइरसको चर्चा जता ततै छ। चाइना लगायत अन्य केहि देशहरूमा पनि यस भाइरस देखा परेको छ। नेपालमा पनि यो देखा परेको छ। जम्मा करिब २०७७ जना यस भाइरसद्वारा संक्रमित भइसकेको र ५६ जनाको मृत्यु पनि भइसकेको छ। यो सरूवा रोग भएको आशंका गरी सबैलाई सचेत हुन विभिन्न मुलुकका […]Read More
भजन इतिहासः “येशू कस्तो प्यारो मित्र” जोसेफ स्क्रिभेन सन् १८१९ मा आयरल्यान्डमा जन्मेका थिए। लन्डनको ट्रिनिटि कलेजबाट यूनिभर्सिटि डिग्री पाएपछि उनी एक शिक्षकको रूपमा कार्य गर्न थाले। उनले एक विश्वासी जवान महिलालाई चिने र विवाह गर्न तयार भए। तर विवाह हुन एकदिन अघि दुख लाग्दो दुर्घटना भयो। उनको श्रीमतिको डुबेर मृत्यु भयो। शोकले डुबेका स्क्रीभेन […]Read More
पहिलो शमूएल – अध्याय १ हन्नाको जीवनबाट हामी प्रार्थनाको विषयमा महत्वपूर्ण सत्यताहरू सिक्न सक्छौं। १. असह्य पीडा हन्नाका कुनै सन्तान थिएन। उनको श्रीमाने एल्कानाले उनलाई धेरै प्रेम गरेता पनि एल्कानाको अर्को श्रीमति पनिन्नाले हन्नालाई तुच्छ ठान्थे। सन्तानविहीन भएको पीडा त छँदै थियो तर पनिन्नाको हेला र घृणा हन्नालाई सहन निकै गाह्रो थियो। हन्ना असह्य पीडामा […]Read More
बाइबलमा यस्ता समयहरु छन् जब प्रभु पर्दा उठाएर त्यो भन्दा पर रहेको संसार हेर्ने अनुमति दिनुहुन्छ। हामीलाई थाहा छ त्यहाँ दुई वास्तविक संसारहरु छन् । एउटा संसार जहाँ हामी बस्छौँ, जहाँ हामी विभिन्न थोकहरु देख्न सक्छौं । तर त्यहाँ अर्को संसार पनि छ यो वास्तविक वर्तमान संसारभन्दा पर जहाँ हामी बस्छौं । परमेश्वर त्यस संसारको […]Read More
येशू करिब २,००० वर्ष अघि यस संसारमा मानिस बनी आउनुभयो। उहाँको पृथ्वीको जीवनबाट हामी धेरै सत्यताहरू सिक्न सक्छौं। येशू ख्रीष्ट नै हाम्रो उदाहरण हुनुहुन्छ। येशू ख्रीष्ट हामी सबैको लागि उदाहरण हुनुहुन्छ। उहाँको जस्तो प्रभावशाली र नमुना जीवन अरू कसैको थिएन। “जसरी उहाँ हिँड्नुहुन्थ्यो, उसरी हिँड्नुपर्छ” (१ यूहन्ना २:६)। हामी विश्वासीहरूले उहाँका पाइलाहरू पछ्याउनुपर्छ (१ पत्रुस […]Read More

