Short Devotion

विहानै आनन्द आउँछ

हाम्रो जीवनमा कहिले सुख त कहिले दुख आउनु स्वभाविक हो। हामी श्रापित संसारमा श्रापित शरीरमा जिईरहेका छौं। विभिन्‍न घटिकमीहरू, अस्वस्थता, आर्थिक अभाव आदिले हाम्रो जीवन कष्टकर बनाइदिन्छ। अनि हाम्रो जीवन रूवाइले भरिन्छ। तर परमेश्‍वरको जनहरूको जीवन अनुभव फरक हुँदछ, हुनुपर्दछ। हो त्यहाँ कठिनाईहरू हुन्छन्, आँशुहरू हुन्छन् तर परमेश्‍वरको जनहरूको ठूलो आशा छ। परमेश्‍वर हाम्रो साथमा […]Read More

Biography

विलियम बोर्डन

विलियम बोर्डन धनाड्य व्यक्ति थिए। उनको बुबा आमा सिकागो शहरका धनाड्यहरू थिए। १६ वर्षको उमेरमा उनको बुबा आमाले उनलाई संसारका विभिन्न देशहरू घुम्न एक अविभावक सहित पठाए। विभिन्न ठाउँहरू र संस्कृतिहरू देखेर विलियमको ज्ञान र व्यक्तित्व विकास होस् भन्ने बुबा आमाको इच्छा थियो। तर जब विलियमले विभिन्न राष्ट्रहरू देख्न पाए, उनले देखे कि धेरै ठाउँहरूमा […]Read More

Q&A

मृत्युसम्म पुर्‍याउने पाप के हो?

१ यूहन्‍ना ५:१६-१७ को खण्डमा मृत्युसम्म पुर्‍याउने पापको विषय उल्लेख भएको छ। मृत्युसम्म पुर्‍याउने पाप के होला? १६ पदमा ‘एक भाइ’ले मृत्युसम्म पुर्‍याउने पाप गर्न सक्‍ने संकेत भएको छ। अब यहाँ ‘भाइ’ भनेर कसलाई जनाईएको हो? यो बुझ्‍न महत्वपूर्ण छ। कतिले भन्छन् ‘भाइ’ भन्‍नाले साधरण व्यक्ति, हाम्रो छिमेकी हुनुपर्छ। कसैले सोच्छन् कि ‘भाइ’ भन्‍नाले एक […]Read More

Book Survey

एज्रा पुस्तक सर्वेक्षण

लेखक– एज्रा —परमेश्वर सहायता गर्नुहुन्छ – एज्रा मुलतः धार्मिक नेता थिए, राजनीतिक वा सैन्य नेता होइन ।– एज्रालाई ‘निपूर्ण (तयारी) शास्त्री’ भनिएको छ —(पवित्रशास्त्रको पूरानो नियममा अनुवादक तथा शिक्षक)– हेर्नुहोस् एज्रा ७ः१–६ मिति – इ.पू. ४५६ पश्चात– बेबिलोनको कैदबाट यहुदीहरुको फर्काइ ३ खण्डमा थियो ।बेबिलोनिकको कैद जरुबाबेल—पहिलो फर्काइ एज्रा—दोस्रो फर्काइ नहेम्याह—तेस्रो फर्काइ इ.पू. ५८६ इ.पू. […]Read More

Book Survey

२ इतिहास पुस्तक सर्वेक्षण

लेखक– एज्रा —फर्किएकाहरुको लेखको निरन्तरता । मिती – इ.पू. ४३५–४०० —निर्वासन पश्चात– घटनाहरु १ र २ राजाहरुको पुस्तकसँग समानान्तर छन् । विषयवस्तु“तपाई परमेश्वरसँग जे गर्नुहुन्छ त्यसले परमेश्वरले तपाईसँग के गर्नुहुनेछ भनि निर्धारण गर्दछ !” – यो सुलेमान र यहूदाका राजाहरुको कथा हो — जब तिनीहरुले परमेश्वरलाई पछ्याए, उहाँ तिनीहरुको लागी लड्नुभयो; जब तिनीहरु अन्य देवताहरुका पछि […]Read More

Book Survey

१ इतिहास पुस्तक सर्वेक्षण

लेखक– एज्रा यसका मानवीय लेखक हुन सक्छ ।– यो सम्भावना छ १,२ इतिहासहरु र एज्रा मूलरुपमा एउटा इतिहासको कालखण्ड हुन् । मिती – इ.पू. ४५०–४२५ को बिचमा लेखियो, जब एज्राले बाकी रहेकाहरुलाई कैदबाट फिर्ता ल्याउन नेतृत्व गरे ।– घटनाहरु २ शमूएलको पुस्तकसँग समानान्तर छन् । विषयवस्तु“परमेश्वरको प्रतिज्ञा रहिरहन्छ” (हेर्नुहोस् १७ः७–१५)– यहूदीहरु कैदमा लगिए, अहिले नयाँ पुस्ता […]Read More

Short Devotion

उचालिएका हातहरूको जीवन

प्रस्थान १७ अध्यायमा हामी एउटा विशेष घटना पाउँदछौं। उजाडस्थानमा यात्रा गरिरहेका इस्राएलीहरूलाई अमालेकीहरूले आक्रमण गर्दछन्। मोशाले यहोशूलाई लडाईको नेतृत्व गर्न निर्देशन दिन्छन् र आफूचाहिँ डाँडाको टुप्पोमा जान्छन्। अनि त्यस लडाईमा साह्रै अनौठो घटना हुन पुग्छ। जब मोशाले आफ्ना हातहरू उचाल्थे तब इस्राएलीहरू लडाईमा विजयी हुन्थे तर जब गलेर मोशाका हातहरू तल झर्थे तब इस्राएलीहरू हार्थे। […]Read More

Article

सृष्‍टि विज्ञानको परिचय

दुई विश्‍वव्यापी विचारहरु सृष्‍टि–परमेश्‍वरले संसारको सृष्‍टि गर्नुभयो विकासवाद– संसार आफै सृष्‍टि भएको हो बाइबलीय सृष्‍टि परमेश्‍वरले ६,००० वर्ष अगाडि स्वर्गहरु र पृथ्वीको सृष्‍टि गर्नुभयो नूह र उसको परिवार बाहेक पृथ्वीमा भएको सबै कुरा नष्‍ट गर्नको लागि परमेश्‍वरले जलप्रलय पठाउनुभयो येशू ख्रीष्‍ट २००० वर्ष अगाडि पृथ्वीमा आउनुभयो विकासवाद २० अरब वर्ष अगाडि त्यहाँ एउटा ठूलो धमाका […]Read More