भजनसंग्रह ३२:११ मा लेखिएको छ, “हे धर्मी जनहरूहो, परमप्रभुमा आनन्दित होओ, र रमाओ! अनि हे सबै सीधा हृदय भएकाहरूहो, हर्षले चिच्याओ!” के हामी साँच्चै यस खण्डमा लेखिएझैं आनन्दित हुन सक्छौं? रमाउन अनि हर्षले चिच्याउन सक्छौं? वरिपरि हेर्दा, परिस्थितिलाई हेर्दा, स्वास्थ्यको अवस्थालाई हेर्दा, बैंक खातालाई हेर्दा त खुशी हुने कारण हामी सायद भेटाउन नसकौंला। वास्तवमा दुखि […]Read More
ख्रीष्टियनहरुलाई, विवाहको ईश्वरीय योजनामा, ख्रीष्ट र उहाँको मण्डलीको बिचमा रहेको अद्भूत एकताको अस्तित्वको प्रतिनिधित्व गर्ने अवसर प्रदान गरिएको छ । बाइबलले बताउँदछ परमेश्वरले हामीलाई प्राण, आत्मा र शरीरमा बनाउनुभएको छ । हामी केवल शरीर मात्र हौइनौं, तर “प्राण र आत्मा र शरीर” हौं । जब मानिसहरुले यो वाक्यांशको प्रयोग गर्छन्, उनीहरु प्रायः शरीरबाट सुरु गर्छन् […]Read More
बप्तिस्मा दिने यूहन्नाले यर्दन नदीमा बप्तिस्मा दिईरहेका थिए। मत्ती ३:१ अनुसार उनको सन्देश ‘पश्चताप गर्नु’ भन्ने सन्देश थियो। अनि मत्ती ३:६ अनुसार यो बप्तिष्मा चाहिँ पाप स्वीकार्नेहरूका निम्ति थियो। त्यसो भए येशूले किन बप्तिस्मा लिनुभयो त? के उहाँ पापरहित हुनुहुन्न र? के उहाँले पनि पाप स्वीकार्दै बप्तिस्मा लिनु आवश्यक थियो? मत्ती ३:१४ अनुसार प्रष्ट हुन्छ […]Read More
सपन्याह ३:१७ मा लेखिएको छ, “तेरो बीचमा हुनुहुने परमप्रभु तेर परमेश्वर सामर्थी हुनुहुन्छ; उहाँले बचाउनुहुनेछ, तेरो कारणले उहाँ आनन्दले रमाउनुहुनेछ; उहाँ आफ्नो प्रेममा चुप रहनुहुनेछ, उहाँले तेरो कारणले गीत गाउँदै आनन्द मनाउनुहुनेछ।” इस्राएलीहरूको सुन्दर भविष्यको विषयमा यहाँ उल्लेख भएको छ। तर यस वर्तमानमा जिउने हामी विश्वासीहरूलाई पनि यसको सिद्धान्त लागु हुँदछ। यो साँच्चै अति अद्भूत […]Read More
हाम्रो परमेश्वर तयारीको परमेश्वर हुनुहुन्छ। जब दाउद गोलायतसँग लड्न एलाको बेसीमा झरे। उनी त्यस समयको विशिष्ट र अत्याधुनिक हतियार बोकेर तल झरेका थिएनन्। उनीसँग घुँयेत्रो, केहि ढुङ्गाहरू, र लौरो थियो। जब राजा शाउलले दाउदलाई युद्धको वस्त्र र हातहतियार पहिराइदिन खोजे, दाउदले इन्कार गरे किनभने “उनले तिनलाई अभ्यास गरेर हेरेका थिएनन्” (१ शमूएल १७;३९)। दाउद एक […]Read More
संगीतको सुरुवातकर्ता र सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ । कलस्सी १:१६ मा हामी पढ्छौं, “किनभने स्वर्गमा भएका र पृथ्वीमा भएका कुराहरु, देखिने र नदेखिने कुराहरु, चाहे सिंहासनहरु, चाहे प्रभुताहरु, चाहे प्रधानहरु, चाहे अधिकारीहरु, सबै उहाँ (येशू ख्रीष्ट)द्वारा नै सृष्टि गरिएका हुन्; सबै कुराहरु उहाँद्वारा र उहाँकै निम्ति सृष्टि गरिएका हुन् ।” संगीत श्रव्य हो तर दृष्य होइन […]Read More

