(स्पर्जनद्वारा लिखित ‘लेक्चर टु माइ स्टुडेन’ को एक अंशमा आधारित) परमेश्वरको सेवा गर्नु ठूलो अवसर र ठूलो आशिष हो। हरेक विश्वासीको जीवनबाट परमेश्वरको सेवा हुनुपर्दछ। तथापि त्यहाँ केहि व्यक्तिहरू हुन्छन् जसलाई परमेश्वरले पूर्णकालिन सेवाकाइको लागि बोलाउनुहुन्छ। मण्डलीको आत्मिक उन्नति र हेरचाहाको लागि शिक्षकहरू, प्रचारकहरू र गोठालाहरू परमेश्वरले दिनुहुन्छ। एक जवान युवक जो प्रचारक हुन चाहान्छ […]Read More
भजनसंग्रह ४६ः१ मा लेखिएको छ, “परमेश्वर हाम्रा शरणस्थान र बल, संकष्टहरूमा तुरून्तै पाइने सहायता हुनुहुन्छ।” के तपाईलाई आज शरणस्थानको खाँचो छ? बलको खाँचो छ? सहायताको खाँचो छ? यी सब केबल परमेश्वरमा मात्रै मिल्दछ! यसै खण्डको २ पदले भन्दछ, “यसकारण हामी डराउनेछैनौं…” के तपाई आज डराइरहनुभएको छ? यदि परमेश्वर तपाईको शरणस्थान हो भने तपाई डराउनु पर्दैन। […]Read More
लेखक– सम्भवतः, यर्मिया– हिब्रु पूरानो नियममा १ र २ राजाहरु एउटै पुस्तक हुन् मिती – करिब ५८६ इ.पू. मा लेखिएको ।– १२० वर्षको समयलाई समेट्छ ।१. ४० वर्षहरु सुलेमानको राज्य२. ८० वर्षहरु इस्राएल र यहूदा विभाजित राज्यको रुपमा विषयवस्तु“अनाज्ञाकारिताले विभाजन ल्याउँदछ”– सुलेमानको विभाजित मनको अनततः परिणाम राज्यमा विभाजन ल्यायो । (१ राजा ३ः३, तुलना गर्नुहोस् […]Read More
लेखक– सम्भवतः, यर्मिया, “रुन्चे भविष्यवक्ता”– हिब्रु पूरानो नियममा १ र २ राजाहरु एउटै पुस्तक हुन् मिती – करिब ५८६ इ.पू. मा लेखिएको ।– १२० वर्षको समयलाई समेट्छ ।१. ४० वर्षहरु सुलेमानको राज्य२. ८० वर्षहरु इस्राएल र यहूदा विभाजित राज्यको रुपमा विषयवस्तु“अनाज्ञाकारिताले विभाजन ल्याउँदछ”– सुलेमानको विभाजित मनको अनततः परिणाम राज्यमा विभाजन ल्यायो । (१ राजा ३ः३, […]Read More
रेकाबीहरूले दाखमद्य खानु हुँदैनथ्यो (यर्मिया ३५)। यस प्रतिबन्धलाई उनीहरूले गम्भिरतासाथ लिए। दाखमद्य खानु त परै जाओस् उनीहरू यति शतर्क थिए कि उनीहरूले दाखबोट लाउन नपरोस् भनेर जग्गा पनि राख्दैनथे। जग्गाको कुरा त परै जाओस् उनीहरूले दाखको बीउ धरि राख्दैनथे। रेकाबीहरूको यो शतर्कताको परमेश्वरले तारिफ गर्नुभयो (यर्मिया ३५ः१४)। आज्ञापालन प्रतिको यो गम्भिरताबाट हामी ठूलो शिक्षा पाउन […]Read More
हामी जिउँदै गरेको समयलाई “मण्डली युग” भनी उल्लेख गरिएको छ । जब प्रभु येशू ख्रीष्ट संसारमा आउनुभयो र नयाँ नियम मण्डली स्थापना गर्नुभयो, त्यसपछि यो युग सुरु भयो । मण्डलीहरु भवनहरु होइनन् । नयाँ नियम मण्डलीका भित्ताहरु छैनन् । भवन भेला भएर आराधना र प्रार्थना गर्ने ठाउँ हो । मण्डलीको कार्य, पृथ्वीमा उहाँको शरीर, भवनभित्र […]Read More
जोन न्यूटन ७ वर्ष हुँदा उनको आमा बितिन्। उनको आमा बलियो विश्वासी थिइन् र आफ्नो छोरा परमेश्वरको काममा लागेको चाहान्थिन्। तर जब जोन न्यूटन ११ वर्ष भए उनी आफ्नो बुबासँग पानी जहाजमा काम गर्न थाले। उनले केहि वर्षहरू जहाजमा काम गरेर निकै अनुभव बटुले। त्यसपछि उनी बेलायती जलसेनामा पनि भर्ती भए। तर जवान जोन न्यूटन […]Read More
परमेश्वरले हामीलाई उहाँको निम्ति सहकर्मी हुनको निम्ति सृष्टि गर्नुभयो परमेश्वरले हामीलाई उहाँको सहकर्मी हुनको निम्ति सृष्टि गर्नुभयो । प्रेरित पावलले १ कोरिन्थी ३:९ मा कोरिन्थीहरुको निम्ति एक सुन्दर वाक्यांश प्रयोग गरेका छन्, जसले भन्दछ,“किनकि हामी परमेश्वरका सहकर्मीहरु हौं ।” परमेश्वरको अभिप्राय यहाँ प्रकट भएको छ । जब हामी हाम्रा मुक्तिदाता येशू ख्रीष्टको बहुमूल्य रगतद्वारा परमेश्वरसँग […]Read More
हाम्रो जीवन के हो र? यो त वाफ जस्तो मात्रै हो – क्षणिक अनि शिथिल (याकूब ४ः१४)। माटोको भाँडा जस्तो – सुन्दर तर कमसल। यो जीवनको सार्थकता कुन कुरामा पाइन्छ? पैसामा? शिक्षामा? मान-सम्मानमा? येशू ख्रीष्टमा बाहेक कहिँ पनि जीवनको सार्थकता पाउन असम्भव छ। येशू ख्रीष्टलाई आफ्नो प्रभु र मुक्तिदाताको रूपमा मानिलिनु नै हाम्रो आशा हो। […]Read More
अय्यूब १:६ मा शैतान परमेश्वरको सामु हाजिर भएको घटना उल्लेख गरिएको छ। के साँच्चै शैतान स्वर्गमा परमेश्वरको सामु जान सक्छ? के शैतान स्वर्गबाट फालिएको होइन र? २ इतिहास १८:१८-२२ को खण्ड पढ्दा पनि शैतान परमेश्वरको सामु हाजिर भएको संकेत मिल्दछ। यो कसरी सम्भव होला? शैतान त दुष्टता र पापको पिता हो तर परमेश्वर त पवित्र […]Read More

