जिम एलियटको जीवन साहस र बलिदानको कथा हो। उनी अमेरिकन मिसनरी हुन्। उनी सुसमचार प्रचारका निम्ति इक्वेडर नामक राष्ट्रमा गएका थिए। एक मिसनरीबाट उनले त्यस देशको एक जातिको विषयमा सुने। त्यस जातिको नाम ‘अक्वा’ थियो। यो जाति निकै जंगली र खतरानक मानिन्थ्यो। सन् १९५२ मा एलियट इक्वेडर पुगे। एलियट र अरू चार मिसनरीहरू एउटा सानो […]Read More
याकूब २:१४-२६ विश्वास – कुनै कुराप्रतिको भरोसा, कुनै ज्ञान या सत्यताप्रतिको बुझाइ काम – विचार, बोलि, व्यवहार जस्ता कार्यहरू मुक्ति विश्वासद्वारा पाइन्छ, कामद्वारा होइन तथापि मुक्तिमा पनि एक मानिसको जिम्मेवारी रहन्छ। प्रभुले जबरजस्ती गर्नुहुन्न, व्यक्ति स्वयमले राजीखुशी पश्चताप गर्नुपर्दछ; परमेश्वरलाई पछ्याउने कार्य गर्नुपर्दछ। उदाहरणः येशूले चेलाहरूलाई बोलाउनुभयो, अनि चेलाहरूले सब त्यागे र पछि लागे। येशूलाई […]Read More
असल र खराबको ज्ञान दिने रूख यदि अदनको बगैंचामा नभएको भए सायद संसारमा पाप नै आउने थिएन होला। यो प्रकारको विचार प्रत्येक विश्वासीलाई एक न एक चोटि त आएकै होला। साँच्चै परमेश्वरले त्यो असल र खराबको ज्ञान दिने रूख किन बनाउनुभएको होला? कारण के थियो? त्यो रूख नै नभएको भए फल हुनेथिएन, अनि फल नै […]Read More
तपाई बाइबलको विषयमा के विश्वास गर्नुहुन्छ? पवित्र आत्माको विषयमा के विश्वास गर्नुहुन्छ? यस्तै अरू विभिद बाइबल सत्यताहरूको बारे तपाईको के विश्वास छ? आज संसारभर र नेपालभर ख्रीष्टियनहरूको संख्या बढ्दो छ। तर दुखलाग्दो कुरा यो हो कि साँचो ख्रीष्टियनहरू त्यहि अनुपातमा बढेको देखिँदैन। अनि अझै साँचो विश्वासीहरूमाझ पनि बाइबलका सत्यताहरू प्रष्ट बुझेका विश्वासीहरूको संख्या धेरै कम […]Read More
लेखक – सम्भवतः नातान र गादका लेखहरु । (१ इतिहास २९ः२९) – सम्झनुहोस्, हिब्रु पूरानो नियममा १ र २ शमूएल एउटै पुस्तक हुन् — शमूएलको पुस्तक मिती – यो पुस्तकले ४० वर्ष समेट्छ — दाउदको राज्य (५ः४–५) – ७ वर्ष ६ महिना—हेब्रोनमा बसेर यहूदामाथि – ३३ वर्ष—यरुशलेममा बसेर सारा इस्राएलमाथि विषयवस्तु “विजय र समस्या” विजय […]Read More
लेखक (सम्भवतः धेरै) – शमुएलको अर्थ — “परमेश्वरसँग मागिएको” । – नातान, गाद र अन्य भविष्यवक्ताहरुको समूह (१ इतिहास २९ः२९) मिती – घटनाहरुले ११५ वर्ष समयावधिलाई समेट्दछ — शमूएलको जन्मदेखि शाउलको मृत्यूसम्म – करिब १००० इ.पू. मा संकलित विषयवस्तु “इन्कार” १. परमेश्वरले एलीलाई इन्कार गर्नुभयो र शमूएललाई चुन्नुभयो ।(१ः११–१४,१९–२०) २. मानिसहरुले परमेश्वरलाई इन्कार […]Read More
लेखक – सायद शमुएल भविष्यवक्ता । – रुथ १ः१ ले देखाउँदछ कि यो पुस्तक न्यायकर्ताहरुको समय पछाडी पछि हेर्दै लेखिएको हो । मिती – यो पुस्तकका घटनाहरुले न्यायकर्ताहरुको समयको १०–१२ वर्ष समयावधिलाई समेट्दछ (करिब १३०० ई.पू.) विषयवस्तु “नजिकको नातेदारको छुटकारा” – यो परमेश्वरको छुटकाराको अनुग्रहको एउटा परिवारको सुन्दर कथा हो । – यो कथाले नातेदारको […]Read More
लेखकः – यहूदी मान्यताअनुसार यसको लेखक शमूएल हुन् जो पहिलो भविष्यवक्ता हुन् र अन्तिम न्यायकर्ता । – न्यायकर्ताहरु — परमप्रभुद्वारा उठाइएको “सैन्य कप्तान” जसले इस्राएललाई उनका विरोधीबाट छुट्टाउँदछन् । मितीः - न्यायकर्ताहरुको समयले करिब ३५०–४०० वर्षलाई समेट्दछ । (न्यायकर्ता १ – १ शमूएल ७) – करिब इ.पू. १०४३— १००४ भन्दा केही समय पश्चात लेखिएको […]Read More
लेखकः – यहोशू (१ः१–२) — उनी मोशाका सेवक थिए; अब उनी परमेश्वरको अधिनतामा मानिसहरुलाई अगुवाइ गरे, जसरी मोशाले गरे । मितीः – ई. पू. १४०४–१३९० तीन समयावधिलाई यसले समेट्छ १. यर्दनमा एक महिना २. कनानमा सात वर्ष ३. आठ वर्ष यर्दनका भागहरु विभाजन विषयवस्तु “विश्वासद्वारा आफ्नो पैतृक सम्पत्तिको दावी गर्नु” मिश्र—(संसार) लाल समुन्द्र उजाडस्थान […]Read More
अध्याय २५, २६ पारिवारिक सम्बन्धका विषयमा नियमहरू अध्याय २५ मा दिइएका छन्। विभिन्न परिस्थितीहरूको बारेमा सहि न्याय गर्न प्रभुले यी नियमहरू दिनुहुन्छ। अमालेकीहरूले गरेको दुष्टतालाई नबिर्सनु र उनीहरूलाई नाश गर्नु भनी आज्ञा पनि दिइन्छ। अध्याय २६ मा परमेश्वरले इस्राएलीहरूबाट पहिलो फल र दसांशको माग गर्नुहुन्छ। इस्राएलीहरूले परमप्रभुलाई आदर स्वरूप आफ्ना फलहरू या उब्जनीहरूबाटको पहिलो फल […]Read More

