याकूब १:२-८ परीक्षामा आनन्दित हुनु परमेश्वरको इच्छा (पद २) परीक्षाहरूमा तपाई र मेरो प्रतिक्रिया के हुन्छ? यसले हाम्रो विश्वासको नाप प्रकट गर्छ। नाना प्रकारका परीक्षाहरू, अर्थात जस्तो सुकै कठीन परिस्थितिहरूमा पनि आनन्दित हुनु परमेश्वरको इच्छा हो। तर यो परमेश्वरमा मात्रै सम्भव छ। यस खण्डमा “भाइहरू” लाई सम्बोन्धन गरिएको छ। भाइहरू अर्थात् ख्रीष्टियनहरू – मुक्ति पाएका […]Read More
लेखक मोशा (यहोशूले ३४ अध्याय लेखे ) – उनको लेखकत्वको बारेमा ४० भन्दा बढी दाबीहरु छन् । मिती – करिब इ.पू. १४०५— ४०औँ वर्षको ११औँ महिना (१ः३) – इस्राएलीहरु इजिप्ट (मिश्र)मा इ.पू. १८७५ मा प्रवेश गरेका थिए । विषयवस्तु “सम्झना” हामीले हाम्रो परमेश्वरको विश्वासयोग्यता कहिल्यै बिर्सनुहुन्न ! (७ः९) १. परमेश्वरको दया सम्झना गर । (७ः७–८) […]Read More
लेखक मोशा – गन्ती ३३ः२ – यो मोशाको लेख हो भन्ने ८० ओटा आन्तरिक दाबीहरु छन् । मिती – दोस्रो वर्षको दोस्रो महिनाबाट शुरुवात (१ः१) । – करिब इ.पू. १४५१ मा लेखियो । विषयवस्तु “परमेश्वरको कृपा र कठोरता” (रोमी ११ः२२) १. कठोरता — पूरानो पुस्ताको लागी – गन्ती १४ः२९–३५ २० वर्ष र त्यसभन्दाका माथि मारियो […]Read More
लेखक मोशा – “परमप्रभु मोशासँग बोल्नुभयो” २७ ओटा अध्यायमा यो वाकांश करिब ३० पटक भेट्टिन्छ । – (लेवी १ः१) परमेश्वर अब निवासस्थानबाट बोल्दै हुनुहुन्छ — उहाँ आफ्ना मानिसहरु माझ बस्नुहुन्छ । मिती दोस्रो वर्षको पहिलो महिना (निस्तार चाड र निवासस्थान (पवित्रस्थान) ठडिनुबिचको एक वर्ष) विषयवस्तु “सम्बन्ध र संगति” लेवीको पुस्तकले दुई ओटा प्रश्नको उत्तर दिन्छः […]Read More
लेखक मोशा — “निकालिएको” (२ः१०) मोशाको जीवनको रुपरेखाः पहिलो ४० वर्ष — मिश्र (इजिप्ट)मा राजकुमार — उसले आफ्नो महत्व देख्यो । दोसो ४० वर्ष — मिदानमा गोठालो — उसले आफ्नो दुर्बलता देख्यो । तेस्रो ४० वर्ष — उजाडस्थानमा अगुवा — उसले परमेश्वरको सामर्थ्य देख्यो । मिती यो पुस्तक इ.पू. १४४५–१४०० को बीचमा लेखिएको हो । […]Read More
लेखक मोशा, जसले पूरा पञ्चग्रन्थ (पुरानो नियमका पहिलो पाँच पुस्तकहरू; Pentateuch) पनि लेखे – पञ्चग्रन्थ – उत्पत्ति देखी व्यवस्था; यसको अर्थ “पाँच पुस्तक”; यहुदीहरु यसलाई तोरह (“व्यवस्था”) भन्दछन्; मोशाको नियम वा मोशाको पुस्तक पनि भनिन्छ । – येशू ख्रीष्ट आफैँले नै मोशाको लेखकीयलाई पुष्टि गर्नुभयो । (मर्कुस १२ः२६; लूका २४ः४४; यूहन्ना ५ः४५–४७; यूहन्ना ७ः१९ – […]Read More
पावल जो प्रेरित थिए, उनी रोमी हुन् या यहूदी? कारण प्रेरित २१:३९ अनुसार र प्रेरित २२:३ अनुसार पावल यहूदी बताइएको छ भने प्रेरित २२:२८ अनुसार त पावल रोमी बताइएको छ, यस कुरा मैले बुझ्न सकिँन। – प्रशंसा तिवारी, सिन्धुपाल्चोक पावल यहूदी हुन् (प्रेरित २१:३९, २२:३; २ कोरिन्थी ११:२२; फिलिप्पी ३:५)। तर नागारिकताको हिसाबमा उनी रोमी […]Read More
हामी संसारमा छौं तर संसारका होइनौं। यूहन्ना १७ अध्यायमा येशू ख्रीष्टले आफ्ना चेलाहरूका निम्ति प्रार्थना गर्नुहुँदा, उहाँले चेलाहरू संसारबाट उठाई लगिउन् भनी प्रार्थना गर्नुभएन। तर उहाँको प्रार्थना चेलाहरूको सुरक्षाको लागि थियो। ख्रीष्टका चेलाहरू संसारमै रहनुपर्थ्यो तर उनीहरूले यस संसारभन्दा अलग जीवन जिउनुपर्थ्यो। ‘पवित्र’ शब्दको अर्थ ‘अलग पारिएको’ भन्ने हुन्छ। विश्वासीहरूलाई बाइबलले पवित्र जन भन्दछ। परमेश्वरले […]Read More
जेम्स ‘ओ’ फ्रेजर एक मिसनरी थिए जसले चाइनाको ‘लिसु’ जातिको बीचमा सेवा गरे। सन् १९०८ मा उनले बेलायतबाट चाइना जानको लागि जहाज चढे। उनी चाइनामा सुसमचार प्रचारको लागि जाँदै थिए। उनी एकदम प्रतिभावान र शिक्षित व्यक्ति थिए। उनले पियानो पनि एकदम राम्रो बजाउँथे। आफ्नो विश्वविद्यालयको उत्कृष्ट इन्जिनियरको रूपमा उनको दीक्षान्त भएको थियो। उनको लागि सम्पत्ति […]Read More
आराधना युद्ध नयाँ वाक्यांश हुन सक्छ, तर यसले कैन जीवित परमेश्वरको साँचो आराधनाबाट विचलित भएको समयदेखिको परिस्थितिलाई व्यक्त गर्दछ । कहिलेकाहीँ आराधना युद्धहरुले वास्तविक, शारीरिक युद्धलाई पनि समेट्छ, जसमा रगत पनि बहन्छ । आराधना युद्धहरु मूलतः दुई मुद्दाहरुको कारण लडिएको छ । १. पहिलो युद्ध यो हो कि, “हामीले कसको आराधना गर्ने?” क. यसको उत्तर […]Read More

