Deuteronomy Concise Commentary

व्यवस्था संक्षिप्त टिप्पणी (अध्याय १८-२४)

अध्याय १८ लेवी कुललाई एक विशेष कुलको रूपमा अलग पारिएको थियो। उनीहरू परमेश्वरको सेवाका लागि अलग पारिएका थिए। लेवीहरूले अरू कुलहरूले जस्तै जमिनको भागबण्डा पाएनन्। उनीहरूलाई आफ्ने जग्गा दिइएन तर उनीहरूको पैतृक सम्पत्ति परमेश्वर स्वयम हुनुहुन्थ्यो। आफ्ना सेवकहरूको परमेश्वरले नै प्रबन्ध गरिदिनुहुन्छ। जोखना हेर्ने र टुनामुना गर्ने घृणित कामहरूबाट अलग रहन परमप्रभुले आज्ञा गर्नुहुन्छ। अन्यजातिका […]Read More

Deuteronomy Concise Commentary

व्यवस्था संक्षिप्त टिप्पणी (अध्याय ११-१७)

अध्याय ११ ‘सम्झना गर्नु’ भन्ने विषय यस अध्यायमा पनि पाइन्छ। परमेश्वरका कामहरू र वचनलाई सम्झना गर्नू भनी परमेश्वरले मोशा मार्फत इस्राएलीहरूलाई भन्नुहुन्छ। जुन देशमा इस्राएलीहरू जाँदैथिए, त्यो देशमा रहँदा बस्दा प्रशस्त आशिष दिने प्रतिज्ञा प्रभुले गर्नुभयो। इस्राएलीहरूको सामु दुई कुराहरू राखिए – आशिष र श्राप। परमेश्वरको वचन र इच्छा अनुसार जिउँदा आशिष पाइनेथियो, तर त्यसो […]Read More

Deuteronomy Concise Commentary

व्यवस्था संक्षिप्त टिप्पणी (अध्याय १-१०)

अध्याय १-३ ४० वर्षपछि इस्राएलीहरू दोस्रो पटक कनान छेउमा आइपुग्छन्। कनान देश प्रवेश गर्न अघि मोशाले इस्राएलीहरूलाई ती ४० वर्षमा घटेका घटनाहरूका सम्झना गराउँछन्। मिश्रबाट आएका धेरैजसो इस्राएलीहरू अविश्वासको कारण उजाडस्थानमै मरिसकेका थिए। नयाँ पुस्ता खडा भएको थियो। उनीहरूलाई मोशाले यात्राका घटनाहरू र परमेश्वरको महानताको सम्झना गराउँछन्। यी तीन अध्यायहरूभरि मोशाले विगतका घटनाहरूको विवरण सुनाउँछन्। […]Read More

Numbers Concise Commentary

गन्ती संक्षिप्त टिप्पणी (अध्याय २७-३६)

अध्याय २७ सालेफाद भन्ने एकजना व्यक्ति पापको कारण मरेका थिए र उनका छोराहरू थिएनन्। उनका छोरीहरूले बुबाको पैतृक सम्पत्ति पाउन मोशाकहाँ माग राखे। यो महत्वपूर्ण विषय थियो, र नौलो विषय पनि। मोशालाई यसको सामधान पत्ता लाउन गाह्रो भयो र यस समस्यालाई मोशाले परमेश्वरको सामु ल्याए। कति सुन्दर उदाहरण! तपाईको समस्या परमप्रभुमा ल्याउनुहोस्। पैतृक सम्पत्ति अब […]Read More

Numbers Concise Commentary

गन्ती संक्षिप्त टिप्पणी (अध्याय १९-२६)

अध्याय १९ परमेश्वरले इस्राएलीहरूलाई शुद्धिकरणको अर्को नियम दिनुहुन्छ। एउटा निष्खोट रातो कोरलीलाई छाउनी बाहिर लगिनुपर्थ्यो र त्यसलाई मारिनुपर्थ्यो। त्यो कोरलीलाई जलाइनुपर्थ्यो र खरानी बटुलिनुपर्थ्यो। त्यस खरानीमा पानी हालिन्थ्यो। अनि त्यस पानीलाई हिसपमा चोपेर छर्किइन्थ्यो। लास छोएर अशुद्ध भएको मानिस त्यस पानीको छर्काइद्वारा शुद्ध हुन्थे। व्यवस्थाका यस्ता नियमहरूले येशू ख्रीष्टको चित्रण दिइरहेका थिए। हिब्रू १३:१०-१६ – […]Read More

Numbers Concise Commentary

गन्ती संक्षिप्त टिप्पणी (अध्याय ११-१८)

अध्याय ११ कनान देशतर्फको यात्रा अघि बढ्ने क्रममा इस्राएलीहरूले गनगन गर्न थाले। गनगन गर्नेहरूलाई उहाँले नाश गर्नुभयो। परमेश्वरले खानाको लागि मन्ना पठाइदिनुभएको थियो, तर उनीहरूलाई मन्ना खाँदा खाँदै वाक्क लाग्न थाल्यो। उनीहरूले मासुको लालसा गरे। परमेश्वरको प्रबन्धलाई तुच्छ ठानियो। यतिसम्म कि मिश्रकै खाना राम्रो र मिश्रमै भएको भए हुन्थ्यो भन्दै गनगन गरे। परमेश्वर इस्राएलीहरू प्रति […]Read More

Numbers Concise Commentary

गन्ती संक्षिप्त टिप्पणी (अध्याय १-१०)

अध्याय १ २० वर्ष माथि उमेर भएकाहरू जो लडाइमा जान सक्ने पुरूषहरू थिए, उनीहरूको गन्ती गरिन्छ। हरेक कुलको गन्ती भयो तर लेवी कुलको चाहिँ भएन। लेवी कुलले अरू कुलले जस्तो भाग पाएन। उनीहरूको भाग फरक थियो। उनीहरू परमेश्वरको विशेष सेवाका लागि अलग पारिए। उनीहरूले विशेष जिम्मेवारी पाए र विशेष आशिष पनि। उनीहरूद्वारा नै अरू इस्राएलीहरू […]Read More

Leviticus Concise Commentary

लेवी संक्षिप्त टिप्पणी (अध्याय २१-२७)

अध्याय २१ यस अध्यायले पूजाहारी-पदको उच्च योग्यतालाई देखाउँछ। परमेश्वरको सेवकको उच्च मापदण्ड यहाँ प्रस्तुत भएको छ। पूजाहारीहरूले मानिसहरूलाई पवित्रताको विषयमा सिकाउनु पर्थ्यो र पवित्र रहन सहायता गर्नु पर्थ्यो। तर पहिला पूजाहारीहरू आफै नै पवित्र जीवन जिएको हुनुपर्थ्यो। पूजाहारीहरूलाई विभिन्न प्रकारका अवपित्रताहरूबाट अलग रहन आज्ञा दिइएको छ। साधारण मानिसको भन्दा पूजाहारीको योग्यता उच्च थियो। त्यसैगरी पूजाहारीको […]Read More

Leviticus Concise Commentary

लेवी संक्षिप्त टिप्पणी (अध्याय ११-२०)

अध्याय ११ परमेश्वरले किन एउटा पुरै अध्याय कुन पशु खानु कुन नखानु भन्नाका लागि दिनुभएको होला? परमेश्वरले इस्राएलीहरूलाई कडा रूपमा आज्ञा दिनु भयो कि अशुद्ध र शुद्ध पशुहरूमा भिन्नता राखिनु पर्दछ। अशुद्ध पशु खाने या छुनेहरू पनि अशुद्ध मानिन्थे। कुन पशु अशुद्ध र कुन पशु शुद्ध भन्ने कुरा उहाँले प्रष्टसँग बताइदिनुभयो। शुद्ध र अशुद्ध पशु […]Read More

Leviticus Concise Commentary

लेवी संक्षिप्त टिप्पणी (अध्याय १-१०)

अध्याय १ यस पहिलो अध्यायमा होमबलिको विषयमा उल्लेख भएको छ। होमबलि परमेश्वरले इस्राएलीहरूलाई दिनुभएको मूख्य पाँच बलिहरूमध्ये एक हो। यी बलिहरूले येशू ख्रीष्टको बलिदानको चित्रण दिन्छन्। होमबलिमा बलिलाई पूर्ण रूपमा जलाउनुपर्थ्यो। जनावरहरूको छाला चाहिँ निकालिन्थ्यो। यस बलि स्वइच्छिक थियो, मीठो सुगन्ध हुनलाई आगोले चढाइन्थ्यो र रगत बहाइन्थ्यो। यस बलिले येशू ख्रीष्ट स्वइच्छाले र पूर्ण रूपमा […]Read More