अध्याय ३१ परमेश्वरले मोशालाई आज्ञा दिनुभएको काम गर्न ठूलो बुद्धि र सीपको आवश्यकता पर्थ्यो। काम अनुसारको सिपालु कारिगर परमेश्वरले नै प्रबन्ध गरिदिनुभयो। चाहिने बुद्धि, समझ, ज्ञान र सीप परमेश्वरले दिनुभयो। विश्राम दिनलाई महत्वपूर्ण रूपमा हेर्नु भनी परमेश्वरले आज्ञा दिनुभयो। एउटा चिन्हको रूपमा विश्राम दिन इस्राएलीहरूले पुस्ता-पुस्तासम्म मान्नु पर्थ्यो। परमेश्वरको कामको लागि परमेश्वरले नै हामीलाई चाहिने […]Read More
अध्याय २१ २१ अध्यायबाट अब परमेश्वरले इस्राएलीहरूलाई दैनिक जीवनका लागि ईश्वरीय नियमहरू दिनुहुन्छ। यी नियमहरूले इस्राएलीहरूलाई अरू जातिहरूभन्दा भिन्न पार्थे। यस अध्यायका नियमहरू व्यवहारिक र न्यायुचित छन्। संसारको कुनै देशको नियम कानुनभन्दा असल र उत्तम नियम कानुन परमेश्वरकै हुँदछ। आज हामीलाई परमेश्वरको नियम अनुसार जिउने अवसर छ। परमेश्वरको नियम-कानुन उत्तम र उचित छन्। अध्याय २२ […]Read More
अध्याय ११ दसौं तथा अन्तिम विपत्तिको विषयमा परमेश्वरले जानकारि गराउनुहुन्छ। मिश्रीहरूका जेठा छोरा र पशुहरूको पहिलो जन्मेकाहरू मारिने जानकारि इस्राएलीहरूका भने कोहि पनि नमर्ने परमेश्वरको न्याय आउँदै थियो। परमेश्वरको न्यायमा इस्राएलीहरू र मिश्रीहरू छुट्टिन्थे। परमेश्वरको न्यायमा धर्मी र अधर्मी छुट्टिन्छन्। अध्याय १२ निस्तार चाडको स्थापना हुँदछ (निस्तार शब्दको अर्थ – ‘पार भएर जानु’) इस्राएलीहरूले आफ्ना […]Read More
अध्याय १ प्रस्थानको पुस्तकमा आइपुग्दा उत्पत्ति ५० अध्यायको समयबाट लामो समय बितिसकेको छ। इस्राएलीहरू मिश्रमा फल्दै फुल्दै बढिरहेका थिए। समय परिवर्तन भएको छ। अब मिश्रमा नयाँ राजा उठेका छन्, जसले यूसुफ र उनका कार्यहरू जान्दैनथे। यस नयाँ राजाले इस्राएलीहरूलाई एक खतराको रूपमा देखे र उनीहरूलाई दबाउन र संख्यामा घटाउन उपायहरू बनाए। तर सबै कष्टकर र […]Read More
अध्याय ४१ यस अध्यायमा यूसुफको जीवन अचम्म तरिकाले परिवर्तन हुन्छ। एक कैदीबाट उनी मिश्रको शासक बन्न पुग्छन्। परमेश्वरको उदेकको ईश्वरीय योजना यूसुफको जीवनमा पूरा हुँदै थियो। फाराओको सपनाको अर्थ बताउन सक्नुको श्रेय यूसुफले परमेश्वरलाई दिँदछन्। पद १६ – “म ता होइन, परमेश्वरले नै…” मानिसहरूले थाहा पाए कि यूसुफभित्र परमेश्वरको आत्मा रहनुहुन्छ (पद ३८)। के हाम्रो […]Read More
अध्याय ३१ याकूबप्रति लाबानको व्यवहार छलिपूर्ण थियो – “१० पटक ज्याला बदलेको” याकूबको साथमा परमेश्वर हुनुहुन्थ्यो। धूर्त लाबानको साथमा रहँदा पनि परमेश्वरको सहायताले गर्दा याकूब लुटिएनन्, तर उल्टै धनी भए। याकूबले महसुस गर्छन् कि परमेश्वर उनको पक्षमा हुनुभएको हुनाले नै उनी सुरक्षित र समृद्ध हुन सके। परमेश्वर हाम्रो पक्षमा हुनुभएमा धूर्त व्यक्तिहरू माझ र प्रतिकुल […]Read More
अध्याय २१ लामो प्रतिक्षा पछि इसहाकको जन्म हुँदछ – परमेश्वरले आफ्नो वाचा पूरा गरेरै छोड्नुभयो यस अध्यायको १ पदमा ‘आफूले भन्नुभएअनुसार’ भन्ने शब्दावली दुई पटक दोहोरिएको छ; अनि २ पदमा लेखिएको छ – “तोकिएको समयमा…”। यो पदलाई उत्पत्ति१८:१४ सँग दाँज्दा एउटा महत्वपूर्ण सत्यता सिक्न सक्छौं – साँच्चै नै परमेश्वरले भन्नुभए अनुसार नै तोकिदिनुभएको समयमै इसहाकको […]Read More
अध्याय ११ परमेश्वरको त्यो भयानक जलप्रलयको न्यायलाई मानिसहरूले कति छिटो बिर्सिहाले परमेश्वरको इच्छाः मानिस पृथ्वी भरि फिजिउन्; मानिसको योजनाः एउटै ठाउँमा बसौं परमेश्वरलाई बहुवाचक भाषामा प्रस्तुत गरिएको छ (पद ७) – त्रिएकताको एउटा प्रमाण परमेश्वरले फेरि मानव इतिहासमा हस्तक्षेप गर्नुहुन्छ; भाषा खलबल – बाबेल मानिसहरू पृथ्वीभरि तितर बितर हुन्छन् – परमेश्वरको इच्छा पूरा हुन्छ मानिसहरूको […]Read More
अध्याय १ बाइबलको पहिलो पुस्तकको पहिलो अध्यायको पहिलो पदले ‘एलोहिम’ परमेश्वरलाई प्रस्तुत गर्दछ जसले सबै थोक सृष्टि गर्नुभयो। पहिलो पदले सारा भ्रमित विचारहरूको प्रतिवाद गर्दछ। “शुरूमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो” – नास्तिकवादको प्रतिवाद – परमेश्वरले बनाउनुभयो। उहाँको अस्तित्वको उद्घोष गरिएको छ। बहुईश्वरवादको प्रतिवाद – एक मात्र परमेश्वर हुनुहुन्छ। विकासवादको प्रतिवाद – सृष्टि आफै […]Read More
हड्सन टेलर वेलायती मिसनरी हुन्। उनले चाइनामा ५१ वर्ष सेवाकाइ गरे। उनी चाइना इनल्यान्ड मिसनका संस्थापक पनि हुन्। उनको समयमा चाइनामा अरू मिसनरीहरू पनि थिए तर यी मिसनरीहरू चाइनाका भित्री भागहरूमा जान डराउँथे। तर हड्सन टेलरले भने चाइनाका भित्री भागहरू जहाँ सुसमचार पुगेको थिएन, त्यहाँ गएर सेवाकाइ गर्ने अठोट गरे। चाइनाका यी भित्री भागहरू खतरापूर्ण […]Read More

