Short Devotion

विश्‍वासको जहाज डुब्दैछ कि?

१ तिमोथी १:१९ मा पावलले तिमोथीलाई लेख्छन्, “विश्‍वास र असल विवेक समातिराख, जसलाई कतिले आफूबाट पर सारेकाले विश्‍वासको जहाजलाई डुबाइहाले।” भनिन्छ संसारभर करिब ३० लाख डुबेका जहाजहरू छन्। ती मध्ये एउटा पनि जहाजको कप्तानले जहाज डुबाउने उद्देश्यमा जहाज बन्दरगाहाबाट निकालेका थिएनन्। अर्थात् जहाज डुबाउने चाहाना कसैको हुँदैन। तर आज पनि जहाजहरू डुबिरहेका छन्। विश्‍वासको जहाजहरू […]Read More

Article

बाइबल अनुवाद र किंग जेम्स भर्जन

पास्टर यू. जे. गुरूङद्वारा लिखित ‘मण्डली इतिहास’ नामक पुस्तकबाट साभारित पुरानो नियमका केही अंशहरू अरामी भाषामा लेखिएको बाहेक प्राय: भाग हिब्रू भाषामा लेखिएको थियो। फारस साम्राज्यले भूमध्यसागारीय क्षेत्रलाई अधिपत्य जमाएपछि अरामी भाषा मध्यपूर्वको प्रभावशाली भाषा बन्न पुग्यो। त्यस क्षेत्रका यहूदीहरूले हिब्रू भाषाबाट अरामी भाषामा बाइबलका अघिल्ला ५ पुस्तकहरूको अनुबाद गरे जसलाई ‘तारगुम’ भनियो। तेस्रो शताब्दीमा […]Read More

Q&A

के साँच्च‍ै पृथ्वी अरबौं वर्ष पुरानो हो?

बाइबलले पृथ्वी लगभग ६,००० वर्ष पुरानो मात्रै रहेको देखाउँदछ। तर विकासवादमा विश्‍वास गर्नेहरूले पृथ्वी अरबौं वर्ष पुरानो हुन सक्‍ने ठान्दछन्। यदि पृथ्वीलाई जवान मान्‍न सकिन्छ भने विकासवादीहरूसँग कुनै तर्क हुनेछैन । धेरै विकासवादीहरू एकरूपतावादलाई मान्दछन् । विकासवादीहरूको आफ्‍नै तर्कको प्रयोगबाट हामी प्राकृतिक प्रक्रिया मापन गर्न सक्छौं र पृथ्वी जवान छ भनी देखाउन सक्छौं । यदि […]Read More

Article

ख्रीष्ट हरेक दिनको प्रभु

लेखकः क्लेरेन्स सेक्सटन समस्याको समय भएर जाँदै गर्दा धेरैले यसबाट कसरी पार गर्ने हो भनेर सोच्‍न सक्‍दछन्। ख्रीष्‍ट बिना रहेका मानिसहरूलाई सम्‍स्याको समयमा आश्रय लिन ठाँउ कहि पनि हुँदैन। विश्‍वासीहरूले परमप्रभुमा आश्रय लिनुपर्छ। हामीले उहाँमाथि भरोसा राख्‍नुपर्छ अनि जीवनमा आउने जुनसुकै अवस्थामा पनि हामीले ख्रीष्‍टलाई हेर्नुपर्छ। हाम्रो जीवनको प्रत्येक दिनमा शैतानलाई हामीले परमेश्‍वरको धार्मिकता प्रति […]Read More

Article

थुनिएको वा तयारी पारिएको

प्रस्थान १४ अध्यायः इस्राएलीहरु उजाडस्थानको यात्रामा कनानतर्फ गईरहेका छन्। उनीहरु भर्खरै मिस्र देशको दासत्वबाट निस्किएका छन् र उनीहरु खुशीसाथ अघि बढिरहेका छन्। उनीहरु अब लाल समुद्रमा आइपुगेका छन् र मिस्रीहरुको फौजले उनीहरुलाई लखेट्दै छन् र उनीहरु डराएका छन्। अवस्था जटिल छ र उनीहरु गनगन गरिरहेका छन्। उनीहरुले डरलाग्दो अवस्थाको सामना गरेका छन्। पछाडि जाऔं लाल […]Read More

Short Devotion

आनन्दको श्रोत

योएल १:१२ मा लेखिएको छ, “…किनकि मानिसका सन्तानहरूबाट आनन्द सुकेर गएको छ।” अनि योएल १:१६ मा लेखिएको छ, “…आनन्द र हर्ष काटिएनन् र?” योएल भविष्यवक्ताको सन्देश पश्‍चतापको सन्देश थियो। यहूदाका मानिसहरूले परमेश्‍वरलाई त्यागेका थिए। उनीहरू मूर्तिपूजा र हर प्रकारको दुष्टतामा अघि बढिरहेका थिए। फलस्वरूप, परमेश्‍वरको न्याय उनीहरूले भोग्दै थिए। उनीहरू छिट्टै बिबलोनी कैदमा लगिने थिए। […]Read More

Article

सुसमचारको ऋृण

सुसमाचार प्राप्‍त गर्नुको अर्थ हो हामीसँग अरुलाई ससुमाचार सुनाउने जिम्मेवारी छ। हामीले आफ्नो ऋण बिर्सिएका छौं। रोमी १:१४–१६ मा, पावल लेख्छन्, “म ग्रीकहरू र अन्यभाषीहरू दुवैको, र बुद्धिमान् र निर्बुद्धिहरू दुवैको ऋणी छु। ” मानिसहरू परमेश्‍वरबिना र आशाबिना मरिरहेका छन्। जब उनीहरू सास फेर्न बन्द गर्छन्, उनीहरू सदाको लागि नरकमा जाँदैछन्, र उनीहरूलाई चाहिएको मुक्तिको […]Read More

Article

मण्डली के हो?

‘मण्डली’ शब्द ग्रीक भाषाको ‘एक्लेशिया’ शब्दको नेपाली अनुदित शब्द हो। ‘एक्लेशिया’ शब्दको मूल अर्थ ‘बाहिर बोलाइएको’ भन्‍ने हुन्छ भने ग्रीक भाषा साहित्यको चलन चल्तीमा ‘एक्लेशिया शब्दको अर्थ ‘सभा’ भन्‍ने हुन्छ। नयाँ नियममा पनि ‘एक्लेशिया’ शब्दको अर्थ ‘सभा’ हुन्छ। नयाँ नियममा ‘मण्डली’ वा ‘मण्डलीहरू’ भन्‍ने शब्द ११४ पटक प्रयोग भएको छ। नयाँ नियम अनुसार, (१) मण्डली […]Read More

Short Devotion

ख्रीष्टको बौरीउठाइ

के साँच्‍चै येशू ख्रीष्ट बौरीउठ्‍नु भएकै हो? के मानिस मरेपछि बौरीउठ्‍न सक्छ र? येशू बौरीउठ्‍नुभएको प्रमाणहरू के छ? के कसैले उहाँ बौरीउठेको देखेको छ र? हामी मृत्युको छाँया जिउने मानिसहरूको लागि यस्ता प्रश्‍नहरू स्वभाविक र जाहेज लाग्‍न सक्दछ। तर बाइबलले प्रष्ट पार्दछ कि येशू बौरिउठ्‍नुभएकै हो! रोमी ४:२५ मा लेखिएको छ, “जुन प्रभु येशू हाम्रा […]Read More